कीवर्डहरू -

अपडेट

फ्युजमेसिन्सले ट्रेनिङ र रिसर्चका लागि काठमाडाैंमा \'फ्युज एआई सेन्टर\' सञ्चालनमा ल्याउने

काठमाडौं । एआई प्रडक्ट र सर्भिसमा काम गरिरहेको विश्वप्रसिद्ध कम्पनी फ्युजमेसिन्सले नेपालमा पहिलो पटक 'फ्युज एआई सेन्टर' सञ्चालनमा ल्याउने भएको छ ।

एआईसम्बन्धी ट्रेनिङ र रिसर्चका लागि सञ्चालनमा आउने यो एआई सेन्टर आर्टिफिसियल इन्टेलिजेन्सलाई डेमोक्रटाइज गर्ने उद्धेश्यका साथ सुरु गरिएको हो ।

२०१७ मा सुरु गरिएको ग्लोबल एआई फेलोसिप कार्यक्रमको सफलतापछि एआई सेन्टर सुरु गरिएको हो ।

फ्युजमेसिन्सले अब अनलाइन प्लाटफर्मका अतिरिक्त क्लासरुममा आधारित एआई ट्रेनिङ सुरु गर्नेछ ।

फ्युजमेसिन्सले मेसिन लर्निङ, डिप लर्निङ, नेचुरल ल्याङवेज प्रोसेसिङ एन्ड कम्प्युटर भिजन आदि विषयमा ट्रेनिङ प्रदान गर्नेछ ।

ट्रेनिङका लागि अनलाइन पाठ्यक्रम कोलम्बिया युनिभर्सिटी फ्याकल्टी र एआई इन्डस्ट्री एक्स्पर्टबाट ग्लोबल एआई जब मार्केटमा दक्ष इन्जिनियरि उत्पादन गर्ने उद्धेश्यसहित निर्माण गरिएको हो ।

विद्यार्थीले फ्युजमेसिन्सबाट पिएचडीसम्मको पहुँच प्राप्त गर्ने छन् भने फ्रि सर्भर क्रेडिटसहित एआई कोडिङ प्लाटफर्म पाउने छन् । एआई इभेन्ट र वेबिनारहरुमा सहभागी हुने अवसर समेत पाउने छन् ।

फ्युज एआई सेन्टरले स्टुडेन्ट सेन्टरको अवधारणा समेत सुरु गरी एआई इन्जिनियरहरुको साझा कम्युनिटी निर्माण गर्ने छ ।

फ्युज मेसिन्सका सिइओ/संस्थापक डा. समीर मास्के भन्छन्, ‘यो अग्रसरतासँगै हामीले ठूलो संख्यालाई आर्टिफिसियल इन्टेलिजेन्समा एजुकेट गर्दैछौं र नेपालका लागि एआई ट्यालेन्टका लागि प्रशस्त अवसर प्रदान गर्दैछौं ।’

फ्युजमेसिन्सले यो वर्ष काठमाडौंमा एआई सेन्टर सञ्चालनमा ल्याएपछि हरेक प्रदेशमा यस्ता एआई सेन्टर खोल्ने योजना ल्याएको छ ।

थप जानकारी : www.fuse.ai

अपडेट

धनकुटामा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुभारम्भ

काठमाडौं। नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै क…

दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना

अनलाइन सपिङ साइट दराज डटकमले आजदेखि माेबाइल विक नामकाे इलोक्ट्रोनिक्स अभियान शुरु गरेकाे छ ।

काठमाण्डौ। नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गु…

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

काठमाडौं । वान प्लसले आफ्नो नयाँ संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

वानप्लस ७ प्रो मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने …

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविध…

पोखरामा फलटरको वर्कसप हुदै

काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप…

नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै

काठमाडौं। युरोपेली नेपाली विद्यार्थीको आह्वानमा श्रावण ३,४ र ५ गते नामि कलेजमा नेपालमा…

नेपालमै पहिलो पटक डाटा सेन्टर समिट हुदै

काठमाडौं। असार १२ गते सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट २०१९ हुने भएको छ।

केहि दिन अघिमात्र नेशनल सर्भर ह्याक भएको खुलासा

काठमाडौं। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केहि दिन अघि मात्र नेशनल सर्…

एनआईसी एशिया बैंकको ‘इ सेवा काउन्टर डिपोजिट’सेवा सुरु

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो खाताम…

दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट

काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्रा…

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु ब…

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ।…

सगरमाथा इन्जिनियरिङ कलेजमा सगरमाथा टेक्नो फेष्ट हुदै

काठमाडौं। असार ५, ६ र ७ गते सगरमाथा इन्जिनियरिङ कलेज सानेपामा सगरमाथा टेक्नो फेष्ट हु…

आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्…