कीवर्डहरू -

अपडेट

\'इम्याजिन कप २०१८\' को फाइनलमा नेपाली टिम सोचवेयर क्वालिफाइड

नेपालबाट टिम 'सोचवेयर' जसले 'इम्याजिन कप २०१८' को फाइनलको लागि अनलाईनबाट आवेदन दिएको थियो। श्रीलंका संगै सोचवेयर टिम फाइनलको लागि क्वालिफाइड भएको हो अब यो टिमले APAC (Asia Pacific) फाइनलमा सहभागिता जनाउने छ । यसैगरि उक्त फाइनलमा बिजयी भएमा जुलाई २०१८ मा हुने वर्ल्ड फाइनलमा सहभागी बन्न पाउने छ ।

नेपाल इन्जिनियरिङ कलेज नाट इदा रिजाल,मदन भण्डारी मेमोरियल कलेजबाट सिशिर श्रेष्ठ र कलेज अफ इन्फर्मेसन टेक्नोलोजी बाट मिलन थापाले 'इम्याजिन कप २०१८'को फाइनलमा भाग लिनेछन । यो तीनजनाको टोलिले एउटा टिम तयार गरेर स्टार्टअपको विकास गरेका छन्,जसले देशमा भबिष्यमा टेक्नोलीजीको बिकासमा सघाउ पुर्याउने छ ।

उनीहरु नेपालको कृषि क्षेत्रको विकासको लागि मेसिन लर्निंग,आर्टिफिसियल इन्टेलिजेंसलाइ एकिकृत गर्ने इन्टरनेट अफ थिंग्सका लागि काम गरिरहेका छन् ।

इम्याजिन कप बिद्यार्थीहरुको लागि माइक्रोसफ्टको एनुअल ग्लोबल कन्टेस्ट हो । यो प्रतिस्पर्धाको १६ औं सिरिज  २०१८ मा हुँदैछ  र यसको अफिसियल स्टार्ट भने २४ अक्टोबर २०१७ मा भएको थियो । यसमा दुइ राउण्डहरु रहनेछन। पहिलो राउण्ड ३० एप्रिल २०१८ मा हुनेछ ।

नेपालले टेक्नोलोजीको क्षेत्रमा भर्खर उदाउदै गरेको देश भएता पनि  विश्वमा भइरहेका धेरै अन्तराष्ट्रिय प्रतिष्पर्धाहरुमा रेकर्ड बनाइरहेको हुन्छ ।

गत बर्ष वर्ल्ड फाइनलको लागि ५४ जनाले ३९ देशको प्रतिनिधित्व गरेका थिए । जसमध्येमा नेपाल उत्कृष्ट १० मा पर्न सफल भएको थियो । यसरि अन्तराष्ट्रिय स्तरमा नेपाली बिद्यार्थीहरुले टेक्नोलोजीका बिषयहरुलाई प्रस्तुत गर्नु सम्पूर्ण देशकै लागि गौरबको बिषय हो ।

अपडेट

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?


एनएफसी
एनएफस…

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कान…

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।

उक्त छात्रवृत्ति विद्य…

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ…

वैशाखदेखि रारामा फ्रि वाइफाइ

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…