अपडेट
चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच
आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको छैन । कम ब्याट्रि लाईफको स्माटवार्चलाई मध्यनजर गर्दै म्याट्रिक्सले चार्ज गर्न नपर्ने “म्याट्रिक्स पावरवाच” बजारमा ल्याएको छ ।
यसलाई चार्ज गरी राख्नु पर्दैन । यो प्रयोगकर्ताको शरिरको तापबाट सञ्चालन हुने गर्दछ । यसमा रहेको थर्माेइलेक्ट्रीक टेक्नोलोजीले प्रयोगकर्ताको शरिरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्दछ । यो वाटर रिसिस्टेन ५० मिटर सम्म रहेको छ ।
पावरवाच एप डाउनलोड गरी तपाईले क्यालोरी मापन गर्ने, स्टेप काउन्ट र तपाई सुतेको बेलामा पनि तापक्रम मापन गर्ने जस्ता विशेषता रहेका छन । यसको मूल्य २३९ अमेरीकी डलर तोकिएको भएपनि होलीडेसेलमा यसलाई १६९ अमेरीकी डलरमा खरिद गर्न सकिने छ ।
अपडेट
एनपीसर्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालको साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील यस संस्थाले पछिल्लो समय …
१४ ओटा क्लबहरू र ५०० सदस्यको साथमा टोस्टमास्टर्स सम्मेलन हुदै
नेपालमा टोस्टमास्टर्सको गतिविधी बढ्दो प्रवृतिमा छ, १४ ओटा क्लबहरू र करीब ५०० सदस्यको साथमा नेपालले मंसिर १५ ,२०७५ (शनिवार) को दिन होटल हिम…
काठमाडौँमा आजदेखि पहिलो “टेक टाइटन फुटसल प्रतियोगीता”
टेकटक डटकमले पहिलो पटक टेक फुटसल प्रतियोगीता आयोजना गरिरहेको छ । यो प्रतियोगीता मंसिर ८ गते र १५ गते हुने भएको छ । यसमा २४ टेक कम्पनीहरुले सहभागीता ज…
किङस कलेजको तेस्रो संस्करणको रुपमा एनइफ २०१८ सम्मेलन सुरु
यहि मंसिर ६ गते देखि धनगढिमा एनइफ २०१८ (नेपाल उद्ययमी फोरम) सम्मेलन सुरु भएको छ । यो सम्मेलन ८ गते सम्म चल्ने छ ।
यस सम्…
साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८\' सम्पन्न, ह्याकरहरुले दिए सेक्युरिटी सोलुसन
आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त
संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप ९म्याग० को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दरा…
वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ । एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन 'अस…
मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता
यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन ग…
दाङको घोराहीमा गुगल डेभफेष्ट २०१८ सम्पन्न
गुगल डेभफेष्ट २०१८ को संस्करण दाङको घोराहीमा सम्पन्न भएको छ । दाङमा अध्ययनरत सुचना तथा प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरिएको सेमिनार गुगल डेभलपर्स ग्रुप द…