कीवर्डहरू -

अपडेट

सुबिसु शुभअफर  - डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी – प्रिमियम प्याक अफर 
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल   च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुबिसु इन्टरनेट – फास्ट प्याक अफर 
इन्टरनेट सेवा अन्तर्गत २० एमबिपिएस अनलिमिटेड (अनलिमिटेड) इन्टरनेट १ म्हिनाको ल।गि साथेैे म।ेडेम र जडान सेवा मात्र रू २०००।–(कर सहित) मा प्राप्तगर्न सकिने छ ।

सुबिसु इन्टरनेट र क्लियर टिभी – कम्बो प्याक अफर 
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००।– (कर सहित) मा २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल   च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं म।ेडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।
 

अपडेट

ब्रेनफक्सले डोमेन, होस्टिङ र SSL बेच्दै

ब्रेनफक्स डोमेनले नेपाल बजार लक्षित गरेर डोमेन, होस्टिङ, SSL सर्टिफिकेट लगायत अन्य सेवाहरुको बेच(बिखन थालनि गरेको छ। डोमेन र होस्टिङ किन्दा क्रेडिट कार्ड अथ…

यूएन डिजिटल लाईब्रेरी नयाँ भर्जनमा सार्वजनिक 

असोज ९ गते काठमाडौँमा यूनआइसि (दि यूनाइटेड नेशनल इन्फरमेशन सेन्टर) ले “यूएन डिजिटल लाईब्रेरी” नयाँ भर्जनमा सार्वजनिक गरेको छ । यो त्रिभुवन विश्वविद्यालय…

\'ओयो\' पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर 

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । …

सामसङको दशैंमा क्यास व्याक अफर

काठमाडौं, असोज २ । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत ग…

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ ।…

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत

न्यूयोर्क । नेपालसहित विश्वका १८ वटा देशमा गरिएको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगसम्बन्धी अनुसन्धान ‘आफ्टर एक्सेस’…

४ नयाँ स्मार्टफोनहरू लिएर शाओमीको नेपाली बजारमा आगमन, अब भारतकै मुल्यमा सर्माटफोन उपलब्ध हुने 

टेक कम्पनी शाओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । यसअघिदेखि नै बजारमा आफ्नो उपस्थिती देखाएको कम्पनीले आइतवारदेखि आधिकारिकर…

वर्ल्डलिंकले इन्टरनेटका ग्राहकलाइ विदेश घुमाउने

द्रूत गतिको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहकका लागि लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालीहरुको महान् पर्व दसैँ र…

सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन


दक्षिण कोरियन कम्पनी सामसुङलेले तीन क्यामेरा भएको ग्यालेक्सी ए७९२०१८० सार्वजनिक गरेको हो ।
सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्म…

फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा 


अहिले विश्वमा नै मोवाइल बजार सुस्ताएको छ । एक दशकदेखि स्मार्टफोनमा विश्व बजार केन्दि«त भइरहेको थियो । तर, पछिल्लो समय केहि प्रचलित ब्राण्ड वाह…

\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै

यही असोज ५ गते शनिबार विकास उद्यमी र कोभिएन्ट यूनिभर्सिटि यूकेको हेड प्रोजेक्टको सहकार्यमा बिजनेशको लागी आईसिटि र आइओटी विषयमा अन्र्तक्रियात्मक वर्कशप कार्यक्र…

एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

एपलले नयाँ आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको घोषण गरेको छ । दुई वटाको प्रिअडर सेप्टेम्बर १४ देखि सुरु भएको छ । यसको एक हप्ता पछि बजारमा आउने बताइएको छ…

फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला 

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…