अपडेट
डिसहोम अब फ्रि मा
एक मात्र स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “ Dish Home Free Offer ” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेसनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको पे्रश विज्ञप्तिमा उल्लेख छ ।
डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।
२००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय Pay TV सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने तयारीमा छ ।
अपडेट
आइसिटी अवार्ड २०१८ को तयारी पुरा, नेटगियर शिर्ष प्रायोजक
आइसिटी अवार्ड २०१८ को फाइनल शोको तयारी पुरा भएको छ । तेस्रो संस्करणको रुपमा लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डमा सात विधामा अवार्ड प्रदान ग…
टेक्नोरीयोले सुरु गर्यो क्यासलेस सेवा
टेक्नोरीयोले आफ्नो पेमेन्टमा क्यास लेस सेवा सुरु गरेको छ । यहि श्रावण २० गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको थियो । नेपाललाई क्यास लेस समाज बनाउ…
कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?
आइ सलुसन लाइफ
दर्शन टेकको उत्पादन रहेको आइ सोलुसन लाइफ एउटा कम्प्लिट इन्…
ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड
काठमाडौं । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।…
काठमाडौंमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ सञ्चालन हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ शनिबार काठमाडौंको होल र्याडिसनमा सिस्…
माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार
माइक्रोसफ्टले विश्वस्तरमा आयोजना गरेको इमाजिन कप २०१८ मा नेपाली समुहले प्रथम पुरस्कार हात पारेको छ । नेपालको टिम सोचवेयर आर्टिफिसल इन्टेलिजेन्सी विधाको व…
इन्टरनेटमा बढेको मूल्य फिर्ता, अब ग्राहकलाइ कर थप नगरिने
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हट…
पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न
नेपालमा पहिलो पटकएङ्गुलर प्रोगामीङ् सम्मेलन यहि २०७५ साउन ५ गते यल्लो प्यागोडा होटल, काठमाडौँमा सम्पन्न भईको छ । यो सम्मेलन काठमाडौँसगैँ पोखरा, बुटवल, विरग…
ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने
सेल्फी एक्स्पर्ट तथा लिडर,ओपोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रम…
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्क…
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा…
फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ \'बक्स अफिस प्रणाली\' लागू
सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु…
एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर…