डिजिटल नेपाल
प्रगतिशील शिक्षा निर्माण गर्दै बैतडीको डिलासैनी गाउँपालिका
बैतडीको डिलासैनी गाउँपालिकामा एनसेल फाउन्डेसनको आयोजना र सहयोगमा एडचेन्ज नेपालको कार्यन्वयन तथा डिलासैनी गाउँपालिकाको समन्वयमा प्रगतिशील शिक्षा निर्माण गर्ने उद्देश्यले १५ दिने शिक्षक तालिम कार्यक्रम सुरू भएको छ ।
कार्यक्रममा एडचेन्ज नेपालका कार्यकारी प्रमूख विकेश महर्जनले कार्यक्रमको प्रकाश पार्दै आफ्नो मन्तव्यमा यस कार्यक्रमको उद्देश्य विद्यालयलाई प्रगतिशील विद्यालय निर्माण तर्फ उन्मूख गर्ने रहेको बताए ।
साथै उनले शिक्षकहरुलाई २१ औँ शताब्दीको शिक्षा प्रणाली सम्बन्धि दिगो विद्यालय विकास, कक्षाकोठा व्यवस्थापन सम्बन्धि तालिम समेत प्रदान गरी शिक्षा अभिवृद्धि कार्यक्रम रहेको जानकारी गराए ।
२४० जना शिक्षकहरुलाई यस कार्यक्रम मार्फत शिक्षक अभिवृद्धि कार्यक्रमबाट लाभान्वित गर्ने योजना रहेको छ । ५६ वटा विद्यालयमा रहेका शिक्षकहरुको कक्षाकोटा सुपरिवेक्षण गर्ने र अभिभावक शिक्षा कार्यक्रम मार्फत दिगो विद्यालय विकासमा अभिभावकको भूमिकालाई लक्षित गर्दै ५०० भन्दा बढी अभिभावहरुलाई अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
डिजिटल नेपाल
इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य
इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको छ । शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको ह…
बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने
बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ ।
पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज
विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…
एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?
काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…
एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…
द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने
डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य
देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिश…
एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) प…
नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त
नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्…
चाँगुनारायण नगरपालिकाले लागू गर्यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली
भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ ।
…कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…
आईटी पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरण गर्ने
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ ।
एनसीआईटी कलेजमा खुल्यो आईटीका कोर्षहरूमा भर्ना, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले स्नातक तहका विभिन्न आईटी कोर्षमा भर्ना खुलाएको छ ।
त्रिविले खुलायो ब्याचलर इन डेटा साइन्समा भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन
त्रिभुन विश्वविद्यालयले चार वर्षे ब्याचलर इन डेटा साइन्समा भर्ना खुलाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान…
नेपाल भित्रियो विश्व प्रसिद्ध आईबीएमको विद्यालय कार्यक्रम
विश्व प्रसिद्ध प्रविधि कम्पनी आइबीएमले तयार पारेको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा प्रविधि कम्पनी ट्र…