समाचार
च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी ५ सार्वजनिक हुने
ओपनएआईले आफ्नो च्याटटूल च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी–५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
प्रतिवेदनका अनुसार जीपीटी–५ आगामी केही महिनामा सार्वजनिक हुनेछ । नयाँ एआई मोडल मार्च २०२३ मा सार्वजनिक गरिएको जीपीटी–४ को अपग्रेडेड संस्करण हुनेछ ।
जीपीटी–५सँग, एआई एजेन्टहरूको सपोर्ट हुनेछ, जसले स्वचालित रूपमा काम गर्नेछ ।
यस बाहेक, सोरालाई जीपीटी–५ बाट पनि प्रयोग गर्न सकिने छ, जुन कम्पनीको पछिल्लो टेक्स्ट टु भिडियो एआई टूल हो । बिजनेस इनसाइडरको रिपोर्ट अनुसार जीपीटी–५ जुन वा जुलाईमा लन्च हुन सक्ने छ ।
समाचार
चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा र…
एन बैंक एपबाट स्काइवाक टावरको टिकट काट्दा १० प्रतिशत छुट
नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयम…
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ …
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग
मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…
सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने
सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…
सरकारले पटक पटक कागजात बुझाउनु पर्ने झण्झट अन्त्य गर्ने, ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने
सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ ।
एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?
एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन&nda…
अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने
अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक…
आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…
अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स
एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको…
एनटी फाइबर प्रयोग गर्दा दैनिक रूपमा मोबाइलमा डाटा सुविधा
नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको …
एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । …
सीजीले ल्यायो फ्री एसी सर्भिस क्याम्प अफर
सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेव…
मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया
एलन मस्क र एआई, दुवै यस्ता विषय हुन् जुन प्रायः चर्चाको विषय बन्छन् । मस्क आफ्नो भनाइका कारण सधैं हेडलाइनमा रहन्छन् र यही प्रवृत्तिल…
आईटीको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नु…