कीवर्डहरू -

समाचार

राईडअक्सले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) ले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने भएको छ । छिट्टै सार्वजनिक हुन लागेको राईडअक्सले वीरगंजको रानिघाटमा राइडर्स मिटअप गर्न लागेको हो । 

गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको थियो । अब भने सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा मिटअप गर्न लागेको जनाइएको छ । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ । 

बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए । यसमा यदी राईडर्सले अफलाइन राइड लिएमा त्यसको समेय मोनिटर गर्न सुविधा रहेको कम्पनीको भनाइ छ ।  
 

समाचार

राष्ट्रिय परिचयपत्रलाई अब ई-केवाईसीको रूपमा विकास गरिने

सरकारले अब राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई-केवाईसी) को रूपमा विकास गर्ने भएको छ । 

काठमाडौँ म्युजिक फेस्टिभलको आधिकारिक फूड पार्टनरमा फूडमान्डु

फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाक…

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अमेरिकाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड 

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढ…

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरूद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्ति गर्ने नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय विरु…

स्प्यारो एसएमएसले सुरू गर्‍यो ‘महिला उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला उद्यमशीलता अभियान’ सुरू गरेको छ ।

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । इन्स्…

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झाैता

पालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागीरणनितिक सम्झौता भएकाे छ। यस सम्झौता अन्त…

अपस्किल्सले सुरू गर्‍यो डिजिटल मार्केटिङ कोर्ष, एआई कोर्ष पढाउन प्रिक्सासँग सहकार्य गर्ने

अपस्किल नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कार्यक्रम सुरु गरेको छ । अपस्किल्स नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कोर्ष सञ्चालन…

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को संभावना अध्ययन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत रहेकी छन् । माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनः रेखा…

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै

अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै …

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युत…

सन् २०२५ मा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सा…

टीसीएल फेरि बन्यो ग्लोबल शीर्ष २ टीभी ब्रान्ड

टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।  यो उपलब्धिको म…