समाचार
नेपाली नागरिकले अब पासपोर्ट, नागरिकताका आधारमा भारतीय सीमकार्ड लिन पाउने
नेपाली नागरिकले अब भारतीय सीमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जालमार्फत् यसको जानकारी दिएका हुन् ।
भारतमा नेपाली नागरिकले पासपोर्ट, नागरिकता, मतदाता परिचयपत्र वा राजदुतावासबाट जारी भएको परिचयपत्रका आधारमा भारतीय सीमकार्ड लिनसक्ने शर्माले जनाएका छन् ।
यसअघि भारतले प्राविधिक कारण देखाउँदै नेपाली नागरिकलाई सीमकार्ड दिन अस्वीकार गर्दै आएको थियो । तर दुतावासको आग्रहमा भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालय नेपालीलाई भारतमा सीमकार्ड दिन तयार भएका हुन् ।
यसअघि भारतमा घुम्न वा काममा जाँदा नेपालीले सीमकार्ड नपाउँदा सास्ती व्यहोरिरहेका थिए । अब भने त्यो सास्ती अन्त्य हुने भएको छ ।
Great news! Nepali nationals can now obtain a SIM card on the basis of their passport, Citizenship Certificate, voter's ID, or ID issued by the Embassy. Citizens of🇳🇵were denied a SIM card earlier due to technical reasons.
— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024
Our request was processed quickly by MEA and the MoC, 🇮🇳 pic.twitter.com/ohPLyApIv1
समाचार
आईफोनमा बैंकिङ विवरण चोर्ने मालवेयर फेला
आईफोनका लागि लक्षित खतरनाक ट्रोजन मालवेयर फेला परेको छ । आईओएस ट्रोजन साइबर सुरक्षा फर्म ग्रुप–आईबीको रिपोर्ट अनुसा…
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई सरकारले पदबाट हटायो
सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई का…
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अ…
युट्युब शर्ट्समा पनि अब आफ्नो मनपर्ने कलाकारको गीत भिडियोमा राख्न सकिने
युट्युुबले हालसालै आफ्नो प्लेटफर्ममा सर्ट्स बनाउने भिडियो क्रियटरहरुका लागि रिमिक्स नामको नयाँ फिचर ल्याएको छ । यो सुविधामार्फत, …
सेल्सबेरीमा नेपाल पेबाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक
देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० …
६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरू
सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुला…
ओपनएआईद्वारा सोरा एआई टूल सार्वजनिक, प्रम्प्टबाटै एचडी भिडियो बनाउन सकिने
च्याटजीपीटीको कम्पनी ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाको बीचमा अर्को नयाँ एआई टूल सार्वजनिक गरेक…
राष्ट्र बैंक र आरबीआईबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको छ ।
धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरूको सुविधा अब इलाइट क्याल्क एपमा
हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र …
बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपो सम्पन्न
बलेयोले आयोजना गरेको बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपोको समापन गरेको छ । एक्सपो फेब्रुअरी ८ द…
ओरा ०३ ईभी खरिदमा ५ लाख बराबरको लाभ
नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरक भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिल…
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…
हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको…
जुनसुकै ब्रान्डका पुरानो फोन सामसङको नयाँ फोनसँग साट्न सकिने
नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले …
नवौं संस्करणको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न
यन्त्र ९.० सम्पन्न भएको छ । माघ २८ गतेदेखि २९ गतेसम्म सञ्चालनन भएको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न भएको छ ।
कार्यक्रमको …