कीवर्डहरू -

समाचार

आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने

आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा डिजिटल हस्ताक्षरसहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने भएको छ । 

बिहीबार क्यान इन्फोटेक २०२४ को उद्घाटन शत्रमा आफ्नो मन्तव्य दिदै सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गर्न लागिपरेको बताएका हुन् । 

सबै सरकारी निकायका कामलाई डिजिटल बनाउने उद्देश्यले तयार भएको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ७० वटा सरकारी निकायमा प्रयोग भइरहेको छ । 

लुम्बिनी प्रदेशका सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग भइरहेको छ भने अन्य सरकारी निकायमा यो प्रणाली प्रयोगमा ल्याउन विभागले काम गरिरहेको छ । 


 

समाचार

दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिदैँ

खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ …

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम…

सुरक्षित इन्टरनेट दिवस २०२४ सम्पन्न

“टुगेदर फर ए बेटर इन्टरनेट'' भन्ने नाराका साथ नेपालमा ६ फेब्रुअरी २०२४ मंगलबार सुरक्षित इन्टरनेट दिवस २०२४ मना…

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् …

सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हु…

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदम…

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट व…

लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने

लुम्बिनी प्रदेशमा अब ड्राइभिङ लाइसेन्सको ट्रायल दिदा पनि बायोमेट्रीक गर्नुपर्ने भएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्…

सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बा…

एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने, कहिले लन्च हुन सक्छ?

एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…

कहिले आउँदैछ सामसङको वेयेरेबल रिङ?

सामसङले गत महिना अर्थात जनवरी १७, २०२४ मा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेक…

एप्पल भिजन प्रोमा भर्चुअल डिस्प्लेका साथ उपलब्ध हुनेछन् यी फिचर, जान्नुहोस् यसका ५ विशेषता

एप्पलले हालै एप्पल भिजन प्रो प्रस्तुत गरेको छ । यो डिभाइसको बजारमा निकै चर्चा छ । यो भर्चुअल रियालिटी (भिआर) र अगमेन्टेड रियालि…

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान …