समाचार
आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट
एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूका लागि आइओएस १७.३ अपडेट सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताका लागि स्टोलेन डिभाइस प्रोटेक्शन फिचर उपलब्ध भएको छ ।
नयाँ अपडेटसँगै प्रयोगकर्ताहरूका लागि रिभ्याम्पेड लक स्क्रिन र कोलाबोरेसन प्लेलिस्टको फिचर पनि एप्पलले ल्याएको छ । एयरप्ले र दुर्घटना पत्ता लगाउने सन्दर्भमा केही सुधार गरिएको छ ।
स्टोलेन डिभाइस प्रोटेक्शन फिचर सेटिङमा गएर अन गर्न सकिन्छ । यसलाई प्रयोग गर्न एप्पल आईडी र आईफोन मात्र फेस वा टच आईडी आवश्यक पर्नेछ । यो फिचरले विशेष गरी आईफोन चोरी भएपनि डेटा अरू कसैको हातमा जानबाट बचाउने विश्वास गरिएको छ ।
यस्तै कोलाबोरेसन प्लेलिस्टबाट साथीहरूलाई आफ्नो प्लेलिस्टमा आमन्त्रित गर्न सकिने छ । यहाँ सबैले गीतहरू थप्न र हटाउन सक्छन् । प्रयोगकर्ताहरूले सहयोगी प्लेलिस्टमा कुनै पनि ट्र्याकमा इमोजी प्रतिक्रियाहरू थप्न सक्ने व्यवस्था गरिएको छ ।
यस बाहेक एयरप्लेमार्फत होटेल सपोर्टले तपाईलाई चयन गरिएका होटलहरूमा इन–रूम टिभीमा सामग्री स्ट्रिम गर्न दिनेछ ।
नयाँ अपडेट कसरी इन्स्टल गर्ने ?
- यसका लागि फोनको सेटिङमा जानुपर्नेछ ।
- त्यहाँ तपाईले सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्नेछ ।
- यसपछि अन स्क्रिन निर्देशनहरू पालना गरेर अपडेट गर्न सकिन्छ ।
समाचार
सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने
सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । …
अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् ।
रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच
रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व र क…
अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन
अन्ततः गूगलले क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको छ । इन्कग्निटो मोडको डिस्क्लेमर परिमार्जित गर्दै गू…
बिगमार्टमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १…
एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सुविधा
एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँ…
ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट
सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको…
काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूद्वारा कृत्रिम रोबोटिक्स, काेडिङ प्रदर्शनी आयोजना
काठमाडौंकाे बसुन्धरा स्थित काठमाडौं न्यु क्यासल स्कुलकामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी …
गरिमा विकास बैंकको ५ इन १ बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क
गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्र…
माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…
लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा
लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो ब…
वानप्लसको नयाँ इयरबड, फुल चार्जमा ४४ घण्टाको ब्याकअप
वानप्लसको नयाँ इयरबड वानप्लस बड थ्रीले ४४ घण्टासम्, ब्याट्री ब्याकअप दिने भएको छ । यो ईयरबड कम्पनीले २३ जनवरीमा सार्वजन…
आईफोनमा आईओएस १७.३ अपडेट आउँदै
एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.३ अपडेट रोल आउट गर्ने तयारी गरिरहेको छ । कम्पनीले केही दिन अघि मात्रै आईओएस…
कुपण्डोलमा बीवाईडीको नयाँ शोरूम
विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रालिले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ल…
सामसङका यी डिभाइसमा उपलब्ध हुँदै ग्यालेक्सी एआई फिचर
सामसङले आफ्नो ग्राण्ड ग्यालेक्सी अनप्याक्ड इभेन्टमा अत्याधुनिक सुविधासहितको एआई फिचरसहित नयाँ स्मार्टफोन सिरिज अर्थात् ग्या…