कीवर्डहरू -

समाचार

दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान

दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड जित्न सफल भएको छ । शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्समा दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड प्राप्त गरेको हो । 

कार्यक्रममा सामाजिक उद्यमशीलतामा अगाडि बढेको दूरशिक्षालाई ट्रफीसहित ५० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो । दूरशिक्षाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई एआई, कोडिङ र रोबोटिक्सको तालिम दिदै आएको छ । 

यस बाहेक दूरशिक्षाले फुल स्ट्याक वेब डेभलपमेन्टको बुटक्याम्प र आईटीमा डिप्लोमा सर्टिफिकेसन कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

नेपाल युवा उद्यमी मञ्चको सहकार्यमा काठमाडौं च्याप्टरले आयोजना गरेको स्टार्टअप अवार्ड्समा गल्ली म्याप्स विजेता बनेको थियो । पेट मामा र क्विक फक्स कन्सल्टिङ उपविजेता भएका थिए भने अडियन्स पिक अवार्ड पेट मामाले पाएको थियो ।  विजेताले ट्रफीसहित ४ लाख, उपविजेताले २ लाख र अडियन्स पिक अवार्ड विजेताले ५० हजार नगद पुरस्कार समेत पाएका छन् । 


 

समाचार

सेन्सर बोर्डको वेबसाइट सुरू

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइटको सुरू भएको छ । 

श…

एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको …

उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ ब…

ट्राफिक नियम तोड्नेलाई समात्न नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा जडान, सिटसम्मै निगरानी राख्ने

नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँ…

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानविन समितिको कार्यावधि थप भएको छ ।&nbs…

जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारे एनसेलले अब पूर्व सूचना दिने

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने…

वाईफाई ७ सार्वजनिक, वाईफाई सिक्स इ भन्दा कसरी छ फरक ?

अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टि…

३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने, यस्तो छ कारण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।

बुधबार सूचना…

हल्ट प्राइज एट आइओईको उद्यमशीलता श्रृंखलाको दोस्रो भागमा स्टार्टअप बारे छलफल

हल्ट प्राइज एट आइओई पुल्चोक क्याम्पसले गत शनिबार उद्यमशीलता छलफल श्रृंखलाको दोस्रो भाग समापन गरेको छ  …

एफ्वान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनपोइन्ट्स सञ्चालनमा, के गर्छ काम ?

एफवान सफ्ट ग्रुपले नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ग्रुपले पुस २५ गतेदेखि फोनपोईन्ट्स नामक नयाँ कम्पनी आधिकारिक रूपमा संचालनमा…

हाईफ्यूचरका स्मार्टवाच, इयरबड, हेडफोन र ब्लुटुथ स्पीकर नेपाली बाजरमा

हाईफ्यूचर अडियो र वेरेबल टेक्नोलोजीमा एक ट्रेलब्लेजर कम्पनीले सात ओटा नयाँ प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरूवा भएको छ ।

सरकारले राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरूवा गर्दै सञ्च…

बुधबार बिहानदेखि फोनपेका सबै सेवा अवरूद्ध

बुधबार बिहानदेखि फोनपेका सबै सेवाहरू अवरूद्ध भएका छन् । आज बिहान ५ बजेदेखि फोनपेका सेवाहरू अवरूद्ध भएका हुन् । 

शुक्रबार टेडएक्स सफ्टवेयरिका हुँदै, यस्ता छन् सहभागी हुने वक्ताहरू

शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा टेडएक्स टक हुने भएको छ । ‘विगतलाई अगाल्दै, भविष्यको कल्पना गर्दै, थिमसहित सफ्टवेरिका कल…

नेपाल इन्जिनियरिङ परिषद्मा इन्फरमेशन र अटोमेशन इन्जिनियरिङ विषय थप

नेपाल इन्जिनियरिङ परिषदले नेपालमा थप दुई विषयका इन्जिनियरिङ व्यवसायलाई अनुमति दिने भएको छ ।