कीवर्डहरू -

समाचार

मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले ल्यायो नयाँ एप, के के छन् सुविधा ?

नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ 'मोबाइल  अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।  यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्।

बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् । यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने छन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

समाचार

लिट्मस केबल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर जेडएच सार्वजनिक

लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर- जेडएच…

प्लस टु पास भएका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धि निःशुल्क तालिम दिदै प्रशिक्षण

प्लस टु पास भएका विद्यार्थीलाई प्रशिक्षणले निःशुल्क टेक बुट क्याम्प आयोजना गर्ने भएको …

डिशहोम फाइबरनेटको सेवा पोखराको पामेमा

पोखराको पामेमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा …

शनिबार र आईतबार काठमाडौं विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुँदै

काठमाडौँ विश्वविद्यालयमा शनिबार र आईतबार एआई मिट आयोजना हुने भएको छ । एआई रूची …

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल जित्ने मौका

एनआईसी एशिया बैंकले कनेक्ट आईपीएस सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (MoBank) …

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत केसीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनिल कुमार केसीले यस वर्षको उ…

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने 

आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एन…

तेस्रो वार्षिकोत्सव मनाउँदै दूरशिक्षा, हरेक आईटी कोर्षमा ३३ प्रतिशत छात्रवृत्ति

आईटी तालिम प्रदान गर्दै आएको संस्था दूरशिक्षाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ३३…

डिशहोम फाइबरनेटको सेवा महेन्द्रनगरको दोधारा चाँदनीमा

महेन्द्रनगरको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पन…

गूगल प्ले स्टोरमा नयाँ अपडेट आउँदै, अब एपका शर्टहरु हेर्न सकिने

गुगलले चाँडै नै आफ्ना प्रयोगकर्ताहरूका लागि प्ले स्टोरमा नयाँ फिचर ल्याउने भएको छ ।…

ग्लोबल आइएमई बैंकले ल्यायो क्यास तथा चेक डिपोजिटर मेशिन

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मे…

नबिल बैंकको तीज अफर, महिलाले खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङदेखि लकर सुविधासम्म

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष ती…

प्रयोग गरिएका फोन बिक्रीका लागि प्लेटफर्म दिदै दराज नेपाल

नेपालको  अग्रणी अनलाइन  मार्केट दराज नेपालले  दराज लाइक न्यू (DLN) को सुरुवात गर…

तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना तथा प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्दै क्यान महासंघ

क्यान महासंघले तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना र प्याप स्मेर टेस्ट कार्यक्रम सञ्च…

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । ट…