समाचार
हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते कलेजको पुस्तकालय हलमा भएको थियो ।
कार्यक्रममा मुख्य अतिथिको रूपमा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका अध्यक्ष सन्तोस चालिसेको उपस्थिति थियो । यो बाहेक कार्यक्रममा प्रा.डा इन्द्रप्रसाद आचार्य, एफएसयुका अध्यक्ष विराज अर्याल, अरुण तिमिल्सिना र राष्ट्रिय वित्त समितिका अध्यक्ष सन्तोष चालिसे, लक्ष्मी बैंकको ह्युमन रिसोर्स डोमेनका प्रा.सास्वत कार्की रहेका थिए ।
कार्यक्रममा अतिथिहरूको आ-आफ्नो मन्त्व्य दिदै सबैलाई प्रेरणा र शुभकामना दिएका थिए । यस वर्ष हल्ट प्राइजको थिम ‘अनलिमिटेड ’ अर्थात असिमित रहेको छ ।
समाजलाई दिगो विकासतर्फ लम्काउने अथाह सम्भावना र असिमित उपायहरू भएको भन्दै यस वर्षको थिम अनलिमिटेड छनौट गरिएको हो । कार्यक्रममा यसभन्दा अगाडिका सहभागीले अनुभव शेयर गरेका थिए ।
समाचार
प्याब्सनमा इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ ।…
युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सो…
एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बन्यो न्यास आईटी, आईटी क्षेत्र अझै बलियो हुने विश्वास
नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (न्यास आईटी) एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बनेको छ ।
…आईफोन प्रयोगकर्ताहरूका लागि आइओएसको नयाँ अपडेट, के के छन् सुविधा ?
एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.२ अपडेट जारी गरेको छ । यससँगै आईप्याड प्रयोगकर्ताका लागि आइप्याड ओएस १७.२ अप…
स्टार्टअप उद्यमीलाई पुरस्कृत गर्दै सरकार, यस्तो छ आवेदन दिने तरिका
सरकारले नवप्रवर्तनकारी (स्टार्टअप) उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै…
डिशहोमद्वारा आईसीसी टी २० आई विश्वकप छनोटका खेलमा घोषणा गरेको पुरस्कार हस्तान्तरण
डिशहोमले क्रिकेट एशोशिएसन नेपाल (क्यान) लाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव …
महिला सशक्तिकरण तथा दिगो विकास लक्ष्यहरूमा योगदान दिदै दराज
युवा तथा महिलाहरूलाई उत्प्रेरित गर्दै उद्यमीहरूलाई अनबोर्डिङ गरेर, थप समावेशी र दिगो भविष्य निर्माण प्रति कदम चालेको दराजले महि…
युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग
गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबले क्रियटरहरूका लागि आफ्नो भिडियोहरूमा आउने कमेन्टहरूमा पूर्ण नियन्त्रण पाउने फिचर सार्वजनि…
सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई स…
एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जीते
एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सफलतापूर्वक सम्पन्न भए…
ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने
ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको छ । मंसिर २२ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने गरी कान्तिपुर सिनेमाजले…
साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै साइप्रस …
टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा
काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिग<…
‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई …
एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो
एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्र…