कीवर्डहरू -

समाचार

इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको शपिङ भौचर

इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ भौचर जित्न सफल भएका छन्। 

यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै उक्त  शपिङ भौचर हस्तान्तरण गरिएको छ । 

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिश अधिकारीलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे। विजेता प्रनिश अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थिए।

शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा  बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।

 

समाचार

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य

मोबाइल फोन आयातकर्ताकोहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य भएको छ । 

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्म…

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर न…

चौबिसै घण्टा तपाईको स्मार्टफोनले कुरा सुन्न सक्छ, नयाँ अनुसन्धानमा पुष्टि

धेरै पटक तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, कुनै उत्पादनको बारेमा छलफल गर्नुहुन्छ र त्यसपछि केही समय पछि तपाईंले आफ्नो सोशल मिडिया खातामा सोही प्रडक्टक…

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धाम…

कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रालि सँगको  सम्झौता गरेको …

यस्तो छ काठमाडौंका विभिन्न ठाउँमा पठाओको ब्याग समाएका एलियन देखिनुको रहस्य

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले पठाओ सुपरफेस्ट-२०२३ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ (डिसेम्बर २१…

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको द…

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अव…

इन्भेष्टमेण्ट मेगा बैंकको अफर, मोबाइल बैंकिङमा रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजन…

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्…

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) क…

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको नयाँ एटीएम सञ्चालनमा

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्या‍उने उद्दे…