समाचार
टेलिकमको चाडपर्व अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक
असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यो अफर भाद्र ३१ गतेदेखि सुरू हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यसबाहेक, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक र २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, ३९९ रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने बताइएको छ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको छ ।
यस प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
समाचार
प्रविधि पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित
प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।…
उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृ…
एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर
एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेट…
नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक
नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० स…
ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक
ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ …
‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै
असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सब…
असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने
कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज…
सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार
सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सु…
हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न
नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो ए…
सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने
अक्सर कक्षा १२ सम्मको अध्ययन पुरा भएपछि विद्यार्थीहरू अलमल्लमा हुन्छन् । १२ कक्षा पछि क…
विश्वकै ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा प्रतिस्पर्धा गर्दै नेपाल
नेपालले विश्वकै सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागी भ…
क्वालकमले सन् २०२६ सम्म एप्पललाई चिप उपलब्ध गराउने
क्वालकमले कम्तिमा पनि सन् २०२६ सम्म आईफोन निर्मातालाई फाइभजी चिप आपूर्ति गर्न एप्पलसँ…
टेलिकमको टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार पुरस्कार
नेपाल टेलिकमले तीजको अवसरमा टिकटक च्यालेन्ज ल्याएको छ । नेपाल टेलिकम तीजको लहर ट…
गरिमा विकास बैंकले ल्यायो टिकटक प्रतियोगिता
गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सा…
चाँडै युट्युबमा अनलाइन गेम पनि खेल्न सकिने
चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खे…