समाचार
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी भएको छ । यस साझेदारीले ई-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट इ-स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ ।
साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले इ-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ-स्पोर्ट्स एसोसिएसन (NESA) सँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।
यस्तै नेपाल इ-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले नेपालमा इ-स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम भएको र निजी संस्थाहरूको सहयोगले ई-स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पुर्याउने बताए ।
समाचार
१२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार
३२ जेठ,काठमाडौँ। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९…
नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने
नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय स…
सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट
सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका…
एनसेलले दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारको धन्यवाद
पुँजीगत लाभकर विवादमा एनसेलले अन्तर्राष्ट्रिय नियोगमा दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारले धन्यवाद दिएको छ ।
मंगलबार बसेको म…
बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण…
सबै कक्षामा स्मार्टबोर्ड, कक्षा ११ र १२ मा कम्प्युटर कोर्ष
शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिए…
हाम्रो गिफ्ट्सबाट अब केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने
हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहा…
आइएमई २३ औं वर्षमा प्रवेश, प्रविधिको प्रयोग गर्दै रेमिटेन्स सेवालाई सरल र सुरक्षित बनाइने
आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष…
मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क
अब मासिक ६९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट पाइने भएको छ । इन्टरनेट सेवा प्रद…
सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण
सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदा…
एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न …
एनसेलले सम्मान गर्यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला
एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट…
इसेवाबाट नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्ने अवसर
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज ग…
इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट
मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इ…