कीवर्डहरू -

समाचार

सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने

नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले यस्ताे बताएकी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे हाे ।

यस बाहेक सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डेटा/नमस्ते वाईफाई उपलब्ध गराउने टेलिकमकाे याेजना छ ।

यस्तै वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कम चेयर उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्ल्यान्केट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निः शुल्क Voice सेवा उपलब्ध गराईएकाे छ ।

समाचार

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…

नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने

डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा

राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमस…

बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै …

यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकको संकेत

यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकले संकेत गरेका छन् । कम्पनीको त्रैमासिक आम्दानी रिपोर्ट …

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने

ललितपुर महानगरपालिकाले महानगरबासीको गुनासो सुन्न तथा सूचना दिन ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ ।&nb…

अष्ट्रेलियामा बस्ने नेपालीले अब पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अष्ट्रेलियाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड प्लस साइज…

ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै

साइबर अपराधीहरूले भिडियो कन्फरेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट टिम्स प्रयोग गरेर नयाँ प्रकारको मालवेयर आक्रमणहरू सुरु गर्दैछन् ।  …

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

नेपाल एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र अब आईटी विभाग अन्तर्गत रहने, ५९ स्थायी दरबन्दी स्वीकृत

सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना र दरबन्दी स्वीकृत भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठक…

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर…

१५ औँ वार्षिकोत्सव मनाइरहेको इसेवाको अबको यात्रा

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले अहिले १५ औँ वार्षिकोत्सव मनाइरहेको छ। दक्षिण एसियामै पहिलो डिजिटल भक्…

आईओएस १८ मा एआईसँगै विभिन्न फिचर ल्याउँदै एप्पल

एप्पलले केहि महिनामा आफ्नो आईओएस १८ सार्वजनिक गर्दैछ । आईओएस १८ मा एआईसहित विभिन्न उत्कृष्ट सुविधाहरू आउने अनुम…

कर्मचारी हटाउन गूगलको २.१ अर्ब डलर खर्च

पछिल्लो समय आर्थिक मन्दीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । विश्वको ठूलो प्रविधि कम्पनी मध्येकको एक गूगलले पनि धेरै …