समाचार
एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन
सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्ने भएको छ । मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी उच्चसतरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो ।
पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठन भएको उच्चस्तरीय अध्ययन तथा छानविन समितिमा सदस्यको रूपमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।
मलेसियन कम्पनी आजियाटा ग्रुपले गत शुक्रबार मात्रै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपालका सम्बन्धित निकायलाई थाहै नदिइ बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्ने सम्झौता गरेपछि यस विषयमा चौतर्फी रूपमा अध्ययन गर्नुपर्ने आवाज उठेपछि सरकारले छानबिन समिति गठन गरेको हो ।
यो पनि पढ्नुहोस
समाचार
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…
नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक
नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको …
एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
सरकारले एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu…
दराज ११.११ सेलः करोडौंको छुट, ५० लाख ग्राहक सहभागी
गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका छन् । यो वर्षको ११.११ सेलमा ५० लाख ग्र…
कतारबाट अब सिधैं इसेवा एपमा पैसा पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट …
निष्क्रिय अकाउन्टहरु डिलिट गर्दै गूगल
गूगलले डिसेम्बर १ देखि निष्क्रिय अकाउन्टहरु डिलिट गर्न सुरु गरेको छ । खातासँगै कम्पनीले यसमा भण्डारण गरिएका फोटो, मेल र ड्राइभम…
इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । ‘इन्ट…
गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै
गूगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल सर्च एपमा नयाँ परिवर्तन ल्याउन लागेको छ । कम्पनीले सर्च बारीको लागि नयाँ ठाउँ स…
इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान
इनड्राइभले महिला टेक संस्थापकहरुलाई लक्षित गर्दै सुरू गरिएको अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान गरेको छ । टेक स्टार्टअपम…
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान
एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गर…
पुराना फोनमा अब गूगल क्रोम र गूगल क्यालेन्डर नचल्ने
धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै…
सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने
सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…
कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने
पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…
लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध
लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…
दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा
दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ ।…



