कीवर्डहरू -

समाचार

एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने

पछिल्ला ६ महिनामा एआईले विश्व र देश भरमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ । यस लिस्टमा च्याटजीपीटीको नाम सबैभन्दा अगाडि आउँछ, त्यसपछि सबै प्रविधि कम्पनीहरु एक एक गरी यसतर्फ लाग्न थालेका छन् । तर एप्पल भने च्याटजीपटिीलाई प्रवर्द्धन गर्ने सूचीबाट बाहिरिन चाहेको देखिएको छ ।

एप्पलले आफ्ना कर्मचारीहरूका लागि च्याटजीपीटी र अन्य आर्टिफिसियल इन्टेलिजेन्स डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

वाल स्ट्रीट जर्नलले बिहीबार कागजात र स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा एप्पल एआई प्रोग्रामहरू प्रयोग गर्ने कर्मचारीहरूको गोप्य डाटा लिक हुने बारेमा चिन्तित रहेको उल्लेख गरिएको छ ।

आफ्ना कर्मचारीहरूलाई माइक्रोसफ्टको गिटहब कोपाइलट प्रयोग नगर्न पनि सल्लाह दिएको छ, जुन सफ्टवेयर कोड भण्डारण गर्न प्रयोग गरिन्छ ।

रोयटर्सले रिपोर्ट अनुसार गत महिना च्याटजीपीटीको विकासकर्ता, ओपनएआइले च्याटजीपीटीको लागि एक ’इनकग्निटो मोड’ ल्याएको छ, जसले प्रयोगकर्ताहरूको कुराकानी हिस्ट्री सेभ गर्दैन । च्याटजीपीटीमा डेटा सुरक्षा माथि प्रश्न उठेपछि च्याटजीपीटीले यस्तो निर्णय गरेको हो ।

च्याटजीपीटी र अन्य च्याटबटहरूले कसरी लाखौं प्रयोगकर्ताहरूको डाटा व्यवस्थापन गर्न व्यवस्थित गरे भन्ने बारे बढ्दो छानबिन भइरहेको छ, जुन सामान्यतया एआईलाई सुधार गर्न वा ’प्रशिक्षित’ गर्न प्रयोग गरिन्छ।

यसअघि बिहीबार, ओपनएआईले अमेरिकामा एप्पलको आईओएसका लागि च्याटजीपीटी एप सार्वजनिक गरेको थियो  ।

समाचार

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेबाट भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको…

एनसेलको माई प्लानः सेवाको आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेव…

एशिया प्रशान्त क्षेत्रमा ह्वावेको साझेदार सम्मेलन सम्पन्न, ६ नयाँ योजना सार्वजनिक

ह्वावेले आफ्ना  एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ।  दश देश…

डिजिटल भुक्तानीमा सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका सा…

फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने

बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल…

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

आइएमई पेले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने …

साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क

ह्वावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर  प्याकेज सार्वजनिक  गरेको छ । काठमाडौ…

सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ? 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्…

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बो…

डिजिटल रूपान्तरणको बाटोमा भ्रष्ट कर्मचारीतन्त्र बन्नेछ बाधक 

काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ …

भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन  

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेव…

महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नुहोलाः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका कुनै पनि कर्मचारील…

बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी

चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा र…

भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क

अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट न…

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । …