कीवर्डहरू -

समाचार

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबाट समेत अर्डर गर्न सकिने भएको छ । आईतबारदेखि पुनको जीवनीमा आधारित पुस्तक उपलब्ध हुँदैछ ।

पुस्तक अनलाइन शपिङ प्लेटफर्म दराज र अमेजन किन्डलमा समेत उपलब्ध हुनेछ । पुस्तकको मूल्य ७५० नेपाली रूपैयाँ राखिएको छ भने अमेजन किन्डलका लागि १० अमेरिकी डलर तोकिएको छ ।

पुस्तक आईतबार सार्वजनिक हुने भएपनि दराज र किन्डलमा सोमबारदेखि मात्रै उपलब्ध हुनेछ । अनलाइन अर्डर गर्न नसक्नेले 9801462924, 9801462918 र 9841592361 फोन गरेर अर्डर गर्न सक्ने महावीर पुनले जनाएका छन् ।

किताब बेचेर आएको सबै पैसा वीरगंजको कृषि औजार कारखानाको सुधार गर्ने र संचालन गर्ने काममा जाने उनले जानकारी दिए । वीरगंजको कृषि औजार कारखानाको लागि तत्कालै पैसा चाहिएका कारण जीवन कथा लेखिएको पुनको भनाइ छ ।

समाचार

इजरायल–हमास युद्धमा यसरी हुँदैछ क्रिप्टोकरेन्सीको प्रयोग

इजरायल र हमासबीच चलिरहेको युद्ध चलिरहेको छ । यो युद्ध गोला बारुदले मात्र लडिएक…

काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा…

नेपाल टेलिकमको अटम अफर, १३ रूपैयाँमै १२ घण्टासम्म अनलिमिटेड कुराकानी गर्न पाइने

नेपाल टेलिकमले अटम अफर उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डा…

लक्ष्मी सनराइज बैंकको दशैं योजना, मोबाइल बैंकिङबाट टिकट काट्दा क्यासब्याक

नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले …

अरोरा र अन्डरडग टेक अवार्डको आवेदन खुला, महिला टेक संस्थापकहरुले आवेदन दिन पाउने

महिला टेक संस्थापकहरुलाई लक्षित गरिएको अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्डको आवे…

हाम्रो पेको क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा ‘कोइली’ कराउने

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब 'कोइ…

फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचाल…

एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?

एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…

डिशहोमका ग्राहक राईले जिते एक लाख नगद

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका 

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…

शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?

गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक…

अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि …

एनटी फाइबरको दशैं तिहार अफर, पुरानै मूल्यमा बढी स्पीडको इन्टरनेट पाइने

नेपाल टेलिकमले आगामी बिहिबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याके…

कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट …

कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोक…