समाचार
सानिमा बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,०००/- सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलो प्राथमिकताको आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।
यो योजना असोज १७ गतेदेखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।
साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
समाचार
कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट
अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्…
कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रवि…
एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेट…
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, ९ जनाविरूद्ध अख्तियारले दायर गर्यो मुद्दा
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९…
लिट्मस केबल्सको चाडपर्व अफर, हरेक हप्ता राइस कुकरदेखि स्मार्टवाचसम्म जित्ने मौका
लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी वा…
डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा थप १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क
डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क पाइने …
धितोपत्र बोर्डले ल्यायो च्याटबट सेवा, लगानीकर्ताले आफ्ना जिज्ञासा सोध्न पाउने
नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुनासो अब च्याटबटबाटै सुन्ने भएको छ । सोमबार अर्थ…
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबा…
आईएमई पेको दशैं तिहार अफर, बम्परमा ८ जनालाई ५० हजार बराबरको शपिङ सुविधा
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिह…
भक्तपुरमा एमजीको मोटर्सको नयाँ शोरूम
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले …
स्टाटसमा क्लिक नगरेरै ह्वाट्सएपमा स्टोरी हेर्न तरिका
ह्वाट्सएप करिब २ अर्ब सक्रिय प्रयोगकर्ता भएको सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपहर…
अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने
हाम्रो पेबाट अब अन्य डिजिटल वालेटहरूमा समेत पैसा पठाउन सकिने भएको छ । योसँगै अब…
सीजीनेटको अफर : ‘ह्याट्रिक दक्षिणा’, तीन गुणा गति
इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेशन्सले सिजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग स…
विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना
नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीले (ए…
आइएमई पेबाटै अब एसआईपी भुक्त्तानी गर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लग…