समाचार
भिरिन्ची कलेजमा आइसिटी मेला सुरू, यस्ता छन् विद्यार्थीका प्रोजेक्ट
भिरिन्ची कलेजमा आजदेखि आइसिटी मेला सुरू भएको छ । ललितपुरको कुमारीपाटीस्थित भिरिन्ची कलेजमा सुरू भएको उक्त मेला ३ दिनसम्म चल्ने छ ।
मेलामा भिरिन्ची कजेलमा बीआईसीटी पढ्ने विद्यार्थीहरूले विकास गरेका प्रडक्टहरू प्रदर्शनीमा राखिएको कलेजका एकेडेमीक कोअर्डिनेटर रोशन केसीले बताए ।
प्रदर्शनीका साथै मेलामा गेमिङ र प्रतियोगिताको समेत व्यवस्था छ । यस वर्ष मेलामा फेस डिटेक्सन डिभाइस, सेल्फ ब्यालेन्स रोबोट, स्मार्ट मिरर, इन्टर्याक्टिभ होलोग्राम, एलईडी क्युब, स्मार्ट होम्स, कार, स्मार्ट डस्टबिन लगायतका प्रडक्ट लगायतका प्रदर्शनीमा राखिएको छ ।
विद्यार्थीले सिकिरहेको कुरालाई प्रयाक्टिकल रूपमै कार्यान्वयनमा ल्याउने उद्देश्यले विगत ३ वर्षदेखि आइसिटी मेला आयोजना गरिरहेको केसीले बताए ।
मेलाको पहिलो दिन १ हजारले अवलोकन गरेका छन् । ३ दिनसम्म चल्ने मेला ५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
भिडियो
समाचार
२८ औं क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्…
विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट
सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ …
केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने
आगामी हप्ताहरुमा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने भए…
यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…
एनआईसी एशियाका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्…
४० लाखले डाउनलोड गरे आईएमई पे एप
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको प…
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभ…
एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन
एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने …
अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुन्छ, त्यसलाई डिजिटलमा ल्याउन लडाई जारी छः सीईओ खड्का
इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार न…
दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा
जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टे…
पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न
मङ्गलबार नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ …
डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश
नेपालको पहिलो डिजिटल वालेट इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । …
१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा
१४ औं वार्षिकोत्सवको अवसरमा इसेवाले विभिन्न छुट दिने भएको छ । इसेवाले बुधबार आफ्न…
ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता
माइक्रोसफ्टले ओपन एआईसँग मल्टिबिलियन (अर्बौं) डलरको सम्झौता गरेको छ । यसले ओपन एआई…
रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल
राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले रिसर्च एण्ड डेभलपमेन्टमा अत्यन्तै…