कीवर्डहरू -

समाचार

नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।

बोर्डले केही दिनभित्रमै परीक्षाफल प्रकाशन  गर्ने सम्भावना रहेको छ । यसैबीच नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल आफ्ना विभिन्न सेवाहरुमार्फत हेर्न सकिने सूचना मार्फत जानकारी दिएको छ ।

टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको हो ।

यसका साथै टेलिकमले एसएमएस र यूएसएसडीका लागि १६०० र आईभीआर सेवाका लागि १६०१ मार्फत आफ्नो परीक्षाफल हेर्न सकिने जानकारी दिएको छ ।

\"\"

समाचार

डिजिटल डेटा संरक्षणका लागि भारतले ल्यायो कडा कानून

छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ ।…

रुसमा सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्स…

दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई पनि प्रविधि मैत्री …

क्याप्टेन लम्साल र नकर्मी ‘टप गन अवार्ड’ र ‘जेप्सेन अवार्ड’ बाट सम्मानित

फिलिपिन्समा पाइलट पढेका दुई नेपाली चेलीले प्रतिष्ठित अवार्ड पाएका छन् । फिलिपिन्सको…

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कोर्षमा खुल्यो भर्ना 

त्रिभुवन विश्वविद्यालय (टीयू) को चार वर्षे स्नातक तह (ब्याचलर्स) मा कम्प्युटर विज्ञान त…

एनसेलले भन्योः टेरामक्स बारे प्राविधिक अध्ययन गर्दै छौं, कानुनविपरित ग्राहकको डेटा कसैलाई दिदैनौं

एनसेलले एक विज्ञपित जारी गर्दै आफू विरुद्ध लेखिएको भ्रामक समाचारलाई खण्डित गरेको छ…

सेवा विस्तार र गुणस्तर सुधार गर्न एनसेलले एक वर्षमा जडान गर्‍यो ३३८ मोबाइल टावर

एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तर…

क्लासिक टेक, सुबिसु, ब्रोडलिंक, मर्कन्टाइलसहित ४८ इन्टरनेट कम्पनीले बुझाएनन् सरकारलाई राजस्व 

नेपाल दुरसञ्चार प्राधिरणले रोयल्टी नबुझाएका ४८ कम्पनीलाई बुझाउन अनुरोध गरेको छ । …

पठाओ ट्याक्सीको चार वर्ष पूरा भएको अवसरमा पार्सल सुविधा सुचारु

लोकप्रिय राइड सेयरिङ सेवा प्रदायक ‘पठाओ’ ले बुधबारदेखि ‘पठाओ पार्सल’ सेवा सुरू ग…

ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी

स्टार्ट अप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि …

नेपाल टेलिकमले भन्योः हराएका रिचार्ड कार्ड सिस्टममा एक्टिभेट छैनन्, रिचार्ज गर्न सकिदैन्

नेपाल टेलिकमले हराएका रिचार्ड कार्डबाट रिचार्ज गर्न नसकिने बताएको छ । बुधबार एक स…

‘इन्साइड इन्टर्नसीपः एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल’ विषयमा वेबिनार हुँदै

आइटेक डट कर्णालीले इन्साइड इन्टर्नशीप : एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल …

अब मासिक १०० रूपैयाँमै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटे…

ढुवानीका क्रममा नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

नेपाल टेलिकमका ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । बुधबार एक …

एफडी मोटर्सको नयाँ शोरूम अब इटहरीमा

एफडी मोटर्सको नयाँ शोरूम इटहरीमा खुलेको छ । ग्रन्थ ईभीले एफडी मोटर्सको नयाँ शोरूम…