कीवर्डहरू -

समाचार

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ । अपडेटका कारणले युनिकोडले टेक्सट स्ट्याण्डर्डमा ८३८ क्यारेकटर थपेको थियो । ८३८ क्यारेक्टर मध्ये ३७ ओटाले नयाँ ईमोजीलाई जनाउँछन् ।

यो नयाँ ईमोजीहरु सन् २०२१ को अन्त्यसम्मा वा २०२२ भरिमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । ईमोजीमा पग्लीरहेको मुख, रुन आटेको, सलाम गरेको, सिमी, ट्रोल, मिरर बल, ग्लास बाट पानी पोखिएको, चिप्लेटी, गुडँमा अण्डा भएको जस्ता थुप्रै ईमोजिहरु थप्पिएका छन् ।

त्यस्तै ईमोजीहरु थुप्रै  वर्णहरुमा सार्वजनिक गरिएको छ । पहिलोको अपडेटमा युनिकोडले यसमा गल्ती गरेको थियो जसलाई दुई वर्ष पछि कम्पनीले सुधारेको छ ।

समाचार

चिठ्ठा परेको छ भन्दै ह्वाट्सएप, भाइबर तथा इमोबाट ठगी, सतर्कता अपनाउन साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट चिठ्ठ…

हिमालय एयरलाइन्सको जहाजमा राखियो हर्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनज…

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न नपाइने नेपाल डिजिटल पेमेन्ट्स कम्पन…

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी 

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्या…

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन…

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ? 

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकार…

सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गर…

एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?

आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै  छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्…

ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भए…

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ स…

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत …

डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तन…

अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२

एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा…

ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक…

बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भ…