समाचार
शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित
कोरोना महामारीका कारण नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको प्रोजेक्ट एक्जिबिसन अर्को निर्णय नभएसम्म हाललाई स्थगित भएको छ । पुस ३० गते शुक्रबार आयोजना गर्ने गरी उक्त प्रोजेक्ट एक्जिबिसनको सम्पूर्ण तयारी गरिएको थियो ।
कोरोना महामारीका कारण प्रोजेक्ट एक्जिबिसन पोष्टपोन भएको कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलले बताए । उनका अनुसार अहिलेलाई स्थगित भएको प्रोजेक्ट एक्जिबिसनका अवस्था हेरेर केही समयपछि गरिने छ ।
यस प्रोजेक्ट एक्जिबिसनमा विद्यार्थीहरूले सफ्वेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स र सिभलसँग सम्बन्धि ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने गरी तयारी गरिएको थियो ।
समाचार
ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड
ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्…
एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी
ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…
एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी
गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । …
सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक
सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…
वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट
डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३…
अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने
ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…
कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता
कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…
शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…
बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य
साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…
सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने
सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि व…
जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । …