कीवर्डहरू -

समाचार

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा २० प्रतिशत छुट 

काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर आजैबाट लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा 'सहज यात्रा' अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उदेश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

समाचार

डिशहोमलाई एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड म…

अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ

के तपाई मेडिकल (चिकित्सा) सम्बन्धि अध्ययन गर्दै हुनुहुन्छ ? के तपाईलाई अनलाइनमै निः…

विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुर…

अब अजोड इन्स्योरेन्स एनपीआईमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न…

विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर

इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड …

नेशनल पेमेन्ट स्वीचमा जोडियो अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस…

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंकले बैंकले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै बैंक…

भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ …

मेरो कार्यकालमा ७१० भन्दा बढी स्थानीय तहमा फोरजी र ६२ जिल्लामा एफटिटिएच पुग्योः अधिकारी 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएको छ । बिहीबारदेख…

उद्घाटन भयो राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हाई टेक क्लासरूम ? के के छन् सुविधा ? 

हाई टेक क्लासरूम उद्घाटन भएको छ । इजरायल दुतावासको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्…

नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्ल…

आईएमएस सफ्टवेयरमा अब डिजिटल वालेट मोको पनि एकीकृत हुने

आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओ…

एक वर्षमै टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ…

बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट…

८ जीबी डेटासहितको सिम निःशुल्क दिदै स्मार्ट टेलिकम, कसरी लिने ?

स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई …