समाचार
क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो जनरल इन्स्योरेन्स
जनरल इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । दुई कम्पनीबीच क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि जनरल इन्स्योरेन्सले क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीच (एनपीआई) मार्फत कारोबार गर्न सक्छ । यससँगै इन्स्यारेन्सले क्लियरिङ हाउसको आन्तरिक भुक्तानी प्रणाली आईपीएस, कनेक्ट आईपीएसमार्फत दाबी भुक्तानी गर्न सक्नेछ ।
यस्तै, एजेन्ट कमिसन, सर्भे, पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायतका कारोबार समेत क्लियरिङ हाउसका माध्यमबाट गर्न सक्छ ।
जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै आबद्ध भइसकेको कम्पनीले बताएको छ ।
समाचार
एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट एनसेलबाट निःशुल्क चलाउन सकिने
एनसेलबाट अब एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट निःशुल्क चलाउन सकिने भएको …
माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने
अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाज…
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका …
ओपोले सार्वजनिक गर्यो ६ एनएमको अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्स
ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू-मा…
लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर
चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरे…
राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट
सामसङले इको रिमोट सार्वजनिक गरेको छ । सामसङको पछिल्लो रिमोटले राउटरको रेडियो वे…
स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर
स्पाइडरम्यानः नो वे होमको टोरेन्ट लिकंमा मालवेयर फेला परेको छ । ह्याकरहरुले धेरैज…
वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा
वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्…
अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा
बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्…
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर
डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिल…
एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका ला…
एलजीले देश व्यापी रुपमा ‘रोड शो’ गर्दै
एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले…
स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ योजना
स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ…
एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने
एलजीले आफ्नो पछिल्लो ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने दावी गरेको छ…
सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर
नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ …