समाचार
सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस
नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सो सञ्जालको उद्घाटन गरेका हुन् ।
देशमा रोजगार सृजनाका लागि र रोजगारदाता तथा श्रमिक बीचको पुलको रुपमा रहेर काम गर्ने सञ्जालले भूमिका खेल्ने मन्त्री चौधरीले बताए ।
नयाँ सम्भावनाको सञ्जाल नारा दिइएको यस व्यावसायिक सञ्जालमा फोर इको सिद्धान्त रहेको कम्पनीका अध्यक्ष अनुप जंघमले बताए । रोजगारी, उद्यमशीलता, शशक्तिकरण र संलग्नता यसका सिद्धान्त हुन् ।
रोलिङले रोलिङ कर्मशील स्वदेश र कर्मशील विदेश उप पनि सार्वजनिक गरेको छ । कर्म शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँछ । यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजन गरिएको हो ।
१८ वर्षदेखि ६५ बर्षका उमेर समुहमा पर्ने करिब २ करोड श्रमशक्तिका रुपमा रहेको नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पूर्ण व्यावसायिक सामाजिक सञ्जालको प्लेटफर्म दिएर उद्यमशीलता प्रवर्द्धन गर्ने कम्पनीको उदेश्य रहेको जंघमले बताए ।
रोलिङ नेक्ससको एप रोलिङ जब, रोलिङ टेण्डर, रोलिङ फ्रिलान्स, रोलिङ क्याट, रोलिङ इभेन्ट, रोलिङ छलफल र रोलिङ बजार गरी सात समुहमा विभाजित छ ।
समाचार
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …
एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल
इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…
मकवानपुर प्रहरीले फेला पार्यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवा…
इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ
अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…
इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ
अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…
नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती …
पठाओका महिला राइडरको औसत कमाई मासिक करिब तीस हजार
अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जन…
स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्ष…
‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस
‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको …
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न पाँच कम्पनी छनोट
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्…
दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा …
कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका
डिजिटल कारोबार प्रवर्द्धन गर्ने उदेश्यले कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ नामक योजना…
तिब्र गतिमा आफ्नो नेटवर्क विस्तार गर्दै क्लासिक टेक, नयाँ आउटलेट नेपालगंजमा
नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले…
३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक
माइक्रोसफ्टको एक्सेन्ज ईमेल सर्भरमा रहेको समस्यालाई प्रयोग गरि ह्याकरहरुले ३० हजार भन्…