कीवर्डहरू -

समाचार

डिशहोम मार्फत बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ रिलिज हुँदैं

डिशहोम मार्फत कार्तिक ३० गतेदेखि बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू अर्थात पैसा तिरेर हर्न मिल्ने भएको छ । यो चलचित्र डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा दैनिक ६ सोमा चल्नेछ ।

डिशहोमका अनुसार बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे चलचित्र हेर्न सकिने छ । यो चलचित्रको शूल्क प्रति शो ४५२ रुपैयाँ तोकिएको छ ।

चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न आईभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर प्राप्त निर्देशनका अनुसार सजिलै खुलाउन सकिन्छ ।

त्यस्तै डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर वा टोल फ्री नम्बर १६६००१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID टाइप गरी चाहेको चलचित्रको सो समय टाईप गरी एसएमएस पठाएर खुलाउन सकिने छ ।

यसका साथै नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

समाचार

मिडियाटेकले सार्वजनिक गर्‍यो डाइमेनसिटी ७०० फाइभजी चिपसेट

मिडियाटेकले डाईमेनसिटी ७०० फाइभजी चीपसेट सार्वजनिक गरेको छ । यो प्रिमियम, मध्यम …

नोभेम्बर १७ मा ‘ओप्पो इन्नो डे’, ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गरिने

ओप्पोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनम…

ओप्पोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन

स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन…

अनलाईन मार्फत ७७ जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई निर्देशन

महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै …

नेपाल टेलिकमकले ल्यायो फेस्टिभल अफर, अटम अफरमा पनि थप सुविधा

नेपाल टेलिकमकले ल्यायो फेस्टिभल अफर, अटम अफरमा पनि थप सुविधा

फेसबुकमा नक्कली आइडी बनाएर अश्‍लील सन्देश र तस्बिर पठाउने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्बिर पठाउन…

ह्वाट्सएपले विश्वव्यापी रुपमा उपलब्ध गरायो प्रयोगकर्ताहरुका लागी सपिङ बटन 

ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट गरेको छ । यो ए…

याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने

याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने…

भिडियो क्रियटरलाई सपोर्ट गर्न सोनीले सार्वजनिक गर्‍यो एयरपीक ड्रोन 

भिडियो क्रियटरहरुलाई सपोर्ट गर्न सोनीले एयरपीक नामक ड्रोन प्रोजेक्ट सार्वजनिक गरेको …

नबिल बैंकले तिहारमा पनि ल्यायो सन्देशमुलक भिडियो

नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउदो सेवा…

होम आइसोलेशनमा बसेकाको उपचार टेलिमेडिसिन प्रविधिबाट !

सरकारले होम आइसोलेसनमा रहेका कोभिड-१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई …

स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग

समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रप…

कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा

इसेवा मनि ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्य…

१० औं वार्षिकोत्सव मनाउँदैं फुडमान्डु, १० नेपाली स्टार्टअपसँग सहकार्य गर्दैं

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको…

यस्ता छन् नेपाल टेलिकमले उपलब्ध गराइरहेका एसएमएस प्याक

नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया) का अवसरमा …