कीवर्डहरू -

समाचार

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनीले सान डीएगोको चीप बनाउने कम्पनीलाई उछिन्दै पहिलो स्थान प्राप्त गरेको हो ।

त्यस्तै अर्को चीपसेट निर्माता क्वालकम फाइभजी चीपसेट बनानका लागी अग्र श्रेणी हासिल गरेको छ । काउन्टरपोइन्टको डेटा अनुसार २०२० मा १०० मिलियन भन्दा बढि मिडियाटेकले पावर गरिएको स्मार्टफोनको विक्री गरिएको थियो ।

यो गत साल भन्दा ५ प्रतिशतले बढेको हो । मिडियाटेकको सबैभन्दा हालको कमाईमा राजस्व नेट ९७,२७५ मिलियन डलर पाइएको छ । यो भनेको एक वर्षमा ५० प्रतिशतले वृद्धि भएको हो ।

यो ताइवानी कम्पनीको वृद्धि भारत, चीन र ल्याटिन अमेरिका जस्तो देशहरुमा मार्केट फैलिएर भएको हो । यो भनेको सम्पूर्ण मार्केटको ३१ प्रतिशत मिडियाटेकले ओगटेको हो र २९ प्रतिशत क्वालकमले लिएको छ ।

यसले ह्वावे प्रतिको यूएस प्रतिबन्धको दूरीलाई पनि घटाएको छ । मिडियाटेकको चीप उपयुक्त मूल्यमा रहेकाले पनि यसले राम्रो गर्न सकेको हो ।

समाचार

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल

सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ प…

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग 

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट…