समाचार
भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री
शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अकाउन्ट बनाएका छन् । आईतबार खोलिएको उक्त अकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।
प्रधानमन्त्री ओलीको अकाउन्टबाट अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको छ । उक्त अकाउन्टलाई ४५ सय भन्दा बढिले फ्लो गरिसकेका छन् ।
पहिलो भिडियोका रुपमा शनिबार आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको अंश पोष्ट गरिएको छ ।
@kpsharmaoli_officialWe are working on service integration #digitalnepal
♬ original sound - We support Nepal - KP Sharma Oli
समाचार
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्न भएको छ । व्यापार तनावको क…
फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने
फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ जनवरीमा सार्वजनिक हुन सक्ने भएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार फेसबुकको ल…
ब्राजिलमा कर्मचारिको गल्तीले लाखौं कोभिड बिरामीहरुको व्यक्तिगत जानकारी बाहिरियो
ब्राजिलमा एक अस्पतालको कर्मचारीको गल्तीले लाखौँ कोभिड बिरामीहरुका व्यक्तिगत जानकारी…
निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु
अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास हुँदै गईरहेको छ । य…
कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा
कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रालिल…
ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन् आकर्षक अफर
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छु…
एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना…
५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी
नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ ।…
आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण
सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको …
सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य
सरकारी कार्यालयहरुमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै हुने गरेको अर्थमन्त्री विष्णु पौड…
अबको युग डिजिटल अर्थतन्त्रको होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् । शनिबार …
एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान
नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामो…
चन्द्रागिरी नगरपालिकाद्वारा प्रहरीलाई ६८ वटा सिसिटिभी हस्तान्तरण
त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिप…
‘स्मार्ट’ बन्दै नेपाल विद्युत प्राधिकरण
तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्न…
भेरिफिकेसन प्रक्रिया पनुः सुरु गर्दैं ट्विटर
ट्वीटरले फेरि प्रयोगकर्ताहरुलाई भेरिफाई गर्न थाल्ने भएको छ । ट्वीटर भेरिफिकेसन प्रक्र…