समाचार
गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट
गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्ट्री लेभल स्मार्टफोनको लागि अफर गरेको छ । यो एन्ड्रोइड गो अरेटिङ्ग सिस्टममा उपलब्ध रहेको छ ।
यो नयाँ अपडेटसँगै क्यामेरा गो एपमा एचडीआर सपोर्टसँग आएको छ । यसको जानकारी एन्ड्रोइडले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट दिएको थियो । यसले क्यामेरा गोलाई अझै राम्रो बनाएको कम्पनीले बताइएको छ ।
कम्पनीले एचडीआरलाई अझै धेरै एन्ड्रोइड डिभाइसहरुमा ल्याउन खोजिरहेको बताएको छ यसले फोटोलाई अझै रङ्ग र विवरण दिने गर्दछ । अक्टोबरमा गूगलले गूगल क्यामेरा गो एपमा नाईट मोड पनि दिएको थियो ।
यो पहिलो चोटि २०१८ सालमा लञ्च गरिएको थियो । अब यो अरु बजेट स्मार्टफोनहरुमा पनि उपलब्ध हुनेछ ।
समाचार
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …
गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने
गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…
घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम
कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…
कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कात्तिक महिनामा ईकमर्स मार्फत ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपा…
नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर
ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…
एआईले पहिलो पटक कन्ट्रोल गर्यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट
अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले नियन्त्रण गरेको छ । अहिले सम्म एय…
‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’
सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…
बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…
भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…
घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार
नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्…
कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा
पठाओका चालकहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं आन्दोलनको तयारीमा जुटेका छ…
इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर
इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडियो कन्टेन्टमा क्लिनफिड लागू गर्न …
अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर
अमेजनले इको उपकरण प्रयोगकर्ताका लागी ग्रुप कलको फिचर दिएको छ । इको प्रयोगकर्ताले अ…
एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने
एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहक…