समाचार
मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न सकिने
नेपालकै पहिलो केबलकार मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न सकिने भएको छ । मंसिर २१ गतेदेखि मनकामना केबलकारको टिकट प्रभु पेबाटै काट्न सकिने भएको हो ।
प्रभु पेबाटै मनकामना केबलकारको टिकट काट्न सकिने भएपछि मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यता समेत अन्त्य भएको छ ।
प्रभु पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो । प्रभु पेबाट रिचार्ज गर्न, इन्टरनेट, टेलिभिजन, खानेपानी विद्युती बिल भुक्तान गर्न, बस, हस्पिटल, हवाईजहाजको टिकट काट्न, अनलाइन सपिङको भुक्तान गर्न लगायतका सुविधाहरु पाउन सकिन्छ ।
साथै यसबाट बैंक अकाउन्टमा पैसा पठाउन तथा रेमिट्यान्स सुविधा लिन सकिन्छ । भने विभिन्न बैंकबाट प्रभु पेमा पैसा लोड गर्न समेत सकिन्छ ।
समाचार
उद्यमीलाई शून्य ब्याजदरमा १० लाखसम्म ऋण
लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन था…
नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य
नबिल बैंक र वान टु वाच बीच ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा …
क्वालकमले सार्वजनिक गर्यो स्न्याड्रयागन ८८८ फाइभजी प्रोसेसर
क्वालकमले स्न्यापड्रयागन ८८८ फाइभजी मोबाइल चीप सार्वजनिक गरेको छ । साओमी, ओप्पो, रि…
एनसेलको नयाँ भ्वाइस प्याक, ४८ रुपैयाँमा २२५ मिनेट टक टाइम
एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्…
अङ्ग्रेजी नयाँ वर्षमा घुम्दै हुनुहुन्छ ? यस्ता छन् एक्सलट्रिप नेपालका अफरहरु
नेपालकै पहिलो अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लाटफर्म एक्सलट्रिप नेपालले क्रिस्मस तथ…
वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम अब खल्तीबाटै तिर्न सकिने
वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको…
नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल…
ई विजनेस पोलिसी सम्बन्धी शुक्रबार छलफल हुँदै, यस्तो छ कार्यक्रमको तालिका
शुक्रबार अर्थात भोली ‘ई विजनेस पोलिसी फोरम’ आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथ…
महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा
महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्य…
एनआईसी एशिया बैंकको मोबाइल एपबाटै मुद्दती खाता खोल्न सकिने
एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुव…
वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने
स्याङ्जाको वालिड्ग नगरपालिकाका बासिन्दाले खल्तीबाटै राजस्व बुझाउन सक्ने भएका छन् । खल्…
‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक हुँदै
सम्वृद्धि स्कूलले ‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक गर्ने भएको छ । यो …
अपरेटहरूलाई अप्टिकल नेटवर्किङ २.० मा अपग्रेड गर्दै ह्वावे
ह्वावेले आफ्नो अप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल …
स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन हुने, स्नातकोत्तर तहको २ घण्टा
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने…