कीवर्डहरू -

समाचार

राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने, विद्युत्तीय कारोबारलाई प्रोत्साहित गर्ने

नेपालभित्र हुने सबै प्रकारका विद्युत्तीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने बताएका हुन् ।

त्यस्तै सवल र सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्न नेपाल सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारका वित्तीय कारोबार विद्युत्तीय माध्यमबाट गर्न प्रोत्साहित गरिने समेत नीतिमा उल्लेख रहेको छ ।

समाचार

एफटिटिएच सेवामा टेलिकमको अफर, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न सकिने

नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी एफटिटिएच सेवामा नयाँ अफर सार्वजनिक…

अब नेपाल टेलिकमको पोस्टपेड सिम  ५ सय रुपैयाँमै पाइने 

अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको छ । नेपाल सरकारको…

स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर तिर्ने समय २ महिना थप

स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर आठौ किस्ता तिर्ने समय २ महिना थपिएको छ …

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने 

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्स…

सरकारी निकायहरुलाई माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न नेशनल सर्टको सुझाब

राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह (नेशनल सर्ट) ले माइक्रोसफ्ट विन्डोज सर्भरल…

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्यूटर अपरेटर पक्राउ

प्रहरीले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रि…

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने , भुक्तानी पनि अनलाइनबाटै

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने भएको छ । यसको लागि सिमेन्ट जगतमै पहिलो …

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक भएक…

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेह…

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उप…

विद्युतीय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने 

विद्युतीय कारोबार तथा अन्य बैंकको एटीएमबाट नगद झिक्दा शूल्क लाग्न सक्ने भएको छ । लक…

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु स्थगन गर्ने घ…

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

भेटाएको मोबाइल फोन सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेमा कारबाही हुन…

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्म…

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्…