समाचार
इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त
इन्टरनेट गभर्नेन्स फोरम (आइजीएफ) को मल्टी स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नेपालबाट आनन्दराज खनाल लगातार तेस्रो पटक पुनः नियुक्ति भएका छन् । सयुक्त राष्ट्र संघका महासचिवद्वारा म्याग सदस्यमा खनाललाई नियुक्त गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक समेत रहेका खनाल यसअघि पनि लगातार २ कार्यकाल म्यागको सदस्य भई काम गरिसकेका छन् ।
सन् २०२१ का लागि म्यागको चेयरम्यानमा साउथ अफ्रिकाका एस्टरहुयसेन एनिरेट नियुक्त भएका छन् । उनी सन् २०२० मा पनि आइजीएफको अध्यक्ष रहेका थिए ।
सन् २०२१ का लागि म्यागमा जम्मा ४० सदस्य रहेका छन् । जसमा १५ जना नयाँ सदस्य रहेका छन् । म्यागमा सबै सरोकारवाला समूह, सरकार, नागरिक समाज, निजी क्षेत्र र प्राविधिको समुदायको प्रतिनिधित्व रहेको छ ।
आइजीएफ सन् २००६ मा सयुक्त राष्ट्र संघका महासचिवद्वारा स्थापना गरिएको थियो । यो फोरमले इन्टरनेटको स्थायित्व, मजबुती, सुरक्षा, स्थिरता र विकास जस्ता इन्टरनेट गभर्नेन्स सम्बन्धित सार्वजनिक नीतिमा छलफल गर्छ ।
समाचार
इन्स्टाग्रामले सार्वजनिक गर्यो रिल्स र सपिङ ट्याब
फोटो शेयरिङ एप इन्स्टाग्रामले रिल्स र सपिङ ट्याब सार्वजनिक गरेको छ । इन्स्टाग्रामले हो…
‘सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउनुपर्छ’
२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरम (एमबीबीएफ) मा ह्वावेका कार्यकारी निर्देशक र …
हङकङबाट अब ईसेवा वालेटमै रकम पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्सबीच रेमि…
बलिउड चलचित्र ‘लक्ष्मी’ अब नेट टिभीबाट हेर्न सकिने
नेटटिभीले पहिलोपटक बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’ ग्राहक र दर्शकमाझ ल्याएको छ । …
माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, उत्कृष्ठलाई ५० हजार नगद
माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल दे…
उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड भ्याक्सीन
उत्तर कोरिया र रुसका ह्याकरहरुले कोरोना भाइरसबारे काम गरिरहेका संस्थालाई निशानाम…
सिटिजन्स बैंकको तिहार अफर, मोबाइल बैंकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक पाइने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याक…
दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू
नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ दराजले कोभिड १९ को बाबजुद ११.११ का सबै पछिल्ल…
टीसीएलका दुई फोरके एन्ड्रोइड टिभी नेपालमा, यस्ता छन् विशेषता
टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइ…
ठूलो डटकम तथा कल्पमार्टबाट सपिङ गर्दा १५ प्रतिशतसम्म छुट दिदैं कनेक्ट आईपीएस
तिहारमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया …
स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गरिँदै
यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको…
सामसङले सार्वजनिक गर्यो फाइभजी सपोर्ट गर्ने मिडरेन्ज चीप
सामसङको नयाँ मिडरेन्ज चीप एक्सीनोस १०८० सार्वजनिक गरेको छ । यसले फाइभजी र २०० मे…
भाईटिकामा एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा बैंकले सय रुपैयाँ प्रदान गर्ने
एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्…
कोरोनाको खोप खरिदका लागि यस्तो छ नेपालको तयारी
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप ख…
डिशहोम मार्फत बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ रिलिज हुँदैं
डिशहोम मार्फत कार्तिक ३० गतेदेखि बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू अर्थात पैसा तिरेर हर्न मिल्ने भएको छ …