समाचार
गूगल फोटोजमा अब अनलिमिटेड स्टोरेज नपाइने, आगामी जुनदेखि बन्द हुँदैं
गूगल फोटोमा अब सन् २०२१ देखि निःशुल्क अनलिमिटेड स्टोरेज सुविधा नपाइने भएको छ । गूगले फोटोजेले १ जुन २०२१ देखि निशूल्क अनलिमिटेड स्टोरेज सुविधा हटाउने भएको हो ।
१ जुन २०२१ पछि गूगल फोटोमा हालेको सबै फोटोलाई १५ जीबी भित्रको स्टोरेजमा नै गनिने छ । तर जून १, २०२१ भन्दा पहिले हालिएको फोटोहरुलाई भने असीमित स्टोरेजमा नै राखिनेछ ।
यसले हाई क्वालिटी फोटोहरुलाई भने निःशुल्क असीमित स्टोरेज दिने गर्दछ । त्यसैले ब्याक एण्ड सिन्कको विकल्प प्रयोग गरेर हाई क्वालिटी राख्यो भने क्लाउडमा ढुक्क साथ अपलोड गर्न सकिन्छ ।
कम्पनीको अनुसार गूगल फोटोले ४ ट्रिलियन फोटो र भिडियोहरुलाई स्टोरेज दिएको छ र हरेक हप्ता प्रयोगकर्ताहरुले करिब २८ बिलियन फोटो तथा भिडियोहरु अपलोड गर्ने गर्दछन् ।
१५ जीबीको मात्रै स्टोरेज दिएता पनि गूगलको अनुसार धेरै प्रयोगकर्ताहरुले यो सीमालाई दश वर्ष पछि मात्रै पार गर्न सक्नेछन् । ईमेजलाई कम्प्रेस गरेर राख्यो भने यसले करिब १ देखि ४ एमबी सम्म लिने गर्दछ त्यसैले १ जीबीमा ३०० ओटा जति फोटो राख्न सकिन्छ ।
आउँदो जून देखि भने प्रयोगकर्ताहरुले कुनकुन फोटो डिलिट गर्नुपर्ने छ भनेर हेरिरहनु पर्नेछ । तर गूगल वान सब्सिक्रिप्सन लियो भने मासिक १.९९ अमेरिकी डलरमा १०० जीबी स्टोरेज प्राप्त गर्न सकिन्छ । यसमा २ टेराबाइट सम्मको स्टोरेज लिने अप्सनहरु रहेका छन् ।
समाचार
नोभेम्बर १७ मा ‘ओप्पो इन्नो डे’, ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गरिने
ओप्पोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनम…
ओप्पोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन
स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन…
अनलाईन मार्फत ७७ जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई निर्देशन
महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै …
नेपाल टेलिकमकले ल्यायो फेस्टिभल अफर, अटम अफरमा पनि थप सुविधा
नेपाल टेलिकमकले ल्यायो फेस्टिभल अफर, अटम अफरमा पनि थप सुविधा
फेसबुकमा नक्कली आइडी बनाएर अश्लील सन्देश र तस्बिर पठाउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्बिर पठाउन…
ह्वाट्सएपले विश्वव्यापी रुपमा उपलब्ध गरायो प्रयोगकर्ताहरुका लागी सपिङ बटन
ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट गरेको छ । यो ए…
याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने
याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने…
भिडियो क्रियटरलाई सपोर्ट गर्न सोनीले सार्वजनिक गर्यो एयरपीक ड्रोन
भिडियो क्रियटरहरुलाई सपोर्ट गर्न सोनीले एयरपीक नामक ड्रोन प्रोजेक्ट सार्वजनिक गरेको …
नबिल बैंकले तिहारमा पनि ल्यायो सन्देशमुलक भिडियो
नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउदो सेवा…
होम आइसोलेशनमा बसेकाको उपचार टेलिमेडिसिन प्रविधिबाट !
सरकारले होम आइसोलेसनमा रहेका कोभिड-१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई …
स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग
समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रप…
कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा
इसेवा मनि ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्य…
१० औं वार्षिकोत्सव मनाउँदैं फुडमान्डु, १० नेपाली स्टार्टअपसँग सहकार्य गर्दैं
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको…
यस्ता छन् नेपाल टेलिकमले उपलब्ध गराइरहेका एसएमएस प्याक
नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया) का अवसरमा …
गूगल ड्राइभले चाँडैनै इन्क्रिप्टेड फाइललाई खोल्न अनुमति दिने
गूगल ड्राइभले चाँडैनै इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ । अहिलेसम्म गूगल ड्…