समाचार
स्पोटिफाईले अब एप्पलवाचबाट म्युजिक स्ट्रीम गर्न अनुमति दिने
स्पोटिफाईले अब एप्पलवाचबाट पनि गीत स्ट्रीम गर्न अनुमति दिने भएको छ । प्रयोगकर्ताको एप्पलवाच सेलुलर डेटा नेटवर्क वा वाई–फाईसँग जोडिएको भएमा आफ्नै हातबाट गीत र र पोडकास्टलाई स्ट्रीम गर्न सकिने छ ।
यो फिचरले गर्दा प्रयोगकर्ताहरु रन या व्यायाम गर्न निस्किदा आइफोन लानु पर्दैन् र ब्लूटूथ स्पीकरको प्रयोगले वाचबाटै गीत जहाँ पनि सुन्न सकिन्छ ।
जाँच गर्नका लागी सेप्टेम्बरमा स्पटीफाईले केही प्रयोगकर्ताहरुलाई फिचर प्रयोग गर्न दिएको थियो र अब भने यो विश्वव्यापी रुपमा उपलब्ध भएको छ ।
वाचमै अफलाइन गीतहरु डाउनलोड गर्न मिल्छ की मिल्दैन भन्नेबारे चैँ अझै पनि बताइएको छैन् । यो सर्भरमा आधारित मोडेल भएको कारणले अपडेट सबैकोमा देखिनका लागी केही समय भने लाग्न सक्छ ।
समाचार
साइबर सुरक्षा तथा डिफेन्समा के छ नेपालको तयारी ?
साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । …
अनलाइन मार्फत अर्डर लिएर तिहारमा घरघरमा फूलमाला पुर्याउने तयारी
फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घर…
कोभिडको खोप खरिद प्रक्रिया सुरु
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ …
नोभेम्बर ११ मा एप्पलको ‘वान मोर थिङ्ग’ इभेन्ट, आर्म प्रोसेसर प्रयोग भएको म्याक सार्वजनिक हुने
एप्पलले नोभेम्बर १० मा ‘वान मोर थिङ्ग’ इभेन्ट आयोजना गरेको छ । यो कार्यक्रममा पहिलो…
सिजीले सार्वजनिक गर्यो ९९.९९ प्रतिशतसम्म स्टेरलाइज गर्ने वासिङ मेसिन
सिजीले नयाँ सिरिजको वासिङमेसिन सार्वजनिक गरेको छ । यो वासिङ मेसिन उच्च गुणस्तर त…
एलजीले सार्वजनिक गर्यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर
एलजीले मास्क जसरी लगाउने खालको ब्याट्रीले चल्ने एयर प्यूरीफायर सार्वजनिक गरेको छ । …
विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले ३ बिलियन अमेरिकी डलर भन्…
आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, ईसेवा र एसएमएसबाट भोट गर्न सकिने
आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका वि…
गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा…
कोरोना बारे जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग एनसेलको सहकार्य
एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम…
डिशहोमको डबल धमाका अफर दिपावलीमा पनि निरन्तर
डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा…
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान, अनलाइनबाटै फाराम भर्न सकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थी…
स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)
फोटोः क्लेनभिजन
स्लोभाकियामा उड्न…
नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैं सामसङ
विश्वको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्ने भएक…
सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त
सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । स…