समाचार
सुधिर पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति चयन
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुली आस्पानको अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।
त्यस्तै आइस्पानको नयाँ कार्यसमितिको उपाध्यक्षमा क्लासिक टेकका प्रेमेश खरेल चयन भएका छन् । आइस्पानको महासचिवमा नविन कुमार श्रेष्ठ तथा सचिवमा कमल प्रसाद बास्तोला चयन भएका छन् ।
त्यसैगरी आईस्पानको कोषाध्यक्षमा पुस्कर सिंह बडाल चयन भएका छन् भने बरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा र विनय मोहन साउद चयन भएका छन् । त्यस्तै संस्थाको सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।
समाचार
ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल
चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ । कम्पनीको न…
प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप
कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा आएको छ…
उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण सुरू
सरकारले कोरोना भाइरस (कोभिड—१९) र बन्दाबन्दीका कारण धराशयी बनेका उद्योग व्यवसाय त…
जेनस सोलुसनले अब श्रीलंकामा पनि जूम उपलब्ध गराउने
नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने भएको छ । श्…
ओप्पोद्वारा हाई प्रसीजन रियल टाईम किनेम्याटिक पोजिसनिङ अल्गोरिदमको घोषणा
ओप्पोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्…
ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान
चर्चित मेसेजिङ एप ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान हुने गरेको तथ्य सार्वज…
कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्त…
अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान …
नेपाल एयरलाइन्सले सञ्चालनमा ल्यायो नयाँ सफ्टवेयर
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर सञ्चालन…
एन्ड्रोइड र आइओएस एपमा डार्क मोड फिचर परीक्षण गर्दैं फेसबुक
फेसबुकले मोबाइल एपमा डार्क मोड फिचर परीक्षण गरिरहेको छ । फेसबुकले सार्वजनिक रुपम…
पाँचदिने भर्चुअल युवा उद्यमी कन्क्लेभ आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी कार्तिक २० गतेदेखि २४ गतेसम्म युवा उद्यमी कन्क्लेभ आयोजना हुने भएको छ । भर्चु…
अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने
गूगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने भएको छ । कस्टम ब्याकग्राउन्ड फिचर वेब …
ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने
अब ईसेवा र खल्तीबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ …
कार्तिक २६ गते दराजको ११.११ सेल डे, यस्ता छन् आकर्षक छुट
नेपालको अग्रणी अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल नोभेम्बर ११ (कार्ति…
एनएमबी बैंकको एआईमा आधारित सापटी सेवा शुरु, मोबाइलबाटै लिन सकिने
एनएमबी बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू …