कीवर्डहरू -

समाचार

जूमका निःशुल्क र सःशुल्क प्रयोगकर्ताहरुलाई इण्ड टू इण्ड इन्क्रिप्सन उपलब्ध हुन थाल्यो

जूमले सबै प्रयोगकर्तालाई निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको छ । निःशुल्क र सःशुल्क प्रयोगकर्ताहरुलाई इण्ड टू इण्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको हो ।

यस फिचरले गर्दा भिडियो च्याट र बैठकहरु अझै सुरक्षित हुन्छन् । इन्ड टु इन्ट इन्क्रिप्सन फिचरलाई जूमको डेक्स्टप क्लायन्ट, एन्ड्रोइड एप र जूम रुमहरुमा अब एक्टीभेट गर्न सकिने छ ।

यो आईओएसमा पनि चाँडै उपलब्ध हुनेछ । हरेक प्रयोगकर्ताहरुले म्यानुअल्लीनै यो फिचर सेटिङ्गमा गएर स्वीच अन गर्नुपर्ने हुन्छ । कलको माथिल्लो बाँया भागमा हरियो आइकन देखाएमा यो फिचर सुरु भएको जानकारी लिन सकिन्छ ।

जूमले ३० दिन भरिमा प्रयोगकर्ताहरुले यो फिचरको बारेमा प्रतिक्रिया दिने छन् भन्ने आशा गरेको छ । यो महामारीको समयमा जूमको प्रयोग एकदमै बढदै गएको छ ।

समाचार

हल्ट प्राइजले आयोजना गरेको उद्यमी टक सिरिज सम्पन्न

हल्ट प्राइज आईओई २०२१ र नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार म्युजिक इभसहित ‘…

अब देशमै छ रोजगारी

हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देख…

२१ गेमिङ एपमा मालवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुहोस् 

२१ वटा गेमिङ एपहरुमा मालवेयर समावेश भएको पाइएको छ । जेडीनेटको रिपोर्ट अनुसार ग…

ह्वावेद्वारा सन् २०२० को तेस्रो त्रैमासको  कारोबार नतिजा सार्वजनिक

ह्वावेले सन् २०२० को तेस्रो त्रैमासको कारोबार नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा …

ह्वावेद्वारा २०२० पहिलो तीन क्वाटरको कारोबार नतिजा सार्वजनिक, गतवर्षभन्दा ९.९५ प्रतिशतले वृद्धि 

ह्वावेले २०२० को पहिलो तीन क्वाटरको कारोबारको नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ (C…

गृहले माग्यो १०० जना दर्ता अपरेटर, यसरी दिनुहोस् दरखास्त 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय कर्मचारी माग गरेको छ । गृह मन्त्रालय अ…

फेसबुक ह्याक भएको छ भन्दै नग्न तस्वीर र भिडियो मागेमा सचेत रहन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गत…

एक महिनामा २ हजार ५ सय जनाले लिए ट्राफिक प्रहरीको अनलाइन सेवा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, ब्लुबुक र पर्मिट हराएको सिफारिस हालसम्म…

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भन्डा…

टिन्डरको फेस टू फेस भिडियो च्याट फिचर विश्वव्यापी रुपमा सार्वजनिक

टिन्डरको ‘फेस टू फेस’ भिडियो च्याट फिचर विश्वव्यापी रुपमा सार्वजनिक भएको छ । अब यस…

डिशहोम र मेरो टिभीमा आजदेखि आईपिएलको लाईभ हेर्न सकिने

डिशहोम र मेरो टिभीमा आज देखि इन्डियन प्रिमियर लिग (आईपीएल) को लाईभ हेर्न सकिने भ…

सर्वेक्षण अनुसार जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज

हालै गरिएको एक सर्वेक्षण अनुसार सन् २०२० को तेस्रो त्रैमासमा जाभास्क्रीप्ट सबैभन्दा लो…

क्रोम ओएसमा चाँडैनै डार्क मोड उपलब्ध हुन सक्ने

क्रोम ओएसमा छिट्टै डार्क मोडको फिचर उपलब्ध हुन सक्ने भएको छ । हाल भने प्रयोगकर्ताहरु…

सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले

सामसङ् र स्ट्यानफोर्डका अन्वेषकहरुले मिलेर दश हजार पीपीआईको ओएलईडी डिस्प्ले बनाएका छ…

यी हुन् नेपालका उत्कृष्ट ५ डिजिटल वालेट 

पछिल्लो समय नेपालमा डिजिटल वालेटको प्रयोग बढिरहेको छ । मानिसहरु रिचार्ज गर्न होस् …