कीवर्डहरू -

समाचार

ह्वाट्सएपको वेब भर्सनमा भ्वाइस तथा भिडियो कलको सुविधा आउँदै 

ह्वाट्सएपले चाँडैनै आफ्नो डेक्सटप एपबाट पनि कल गर्न मिल्ने सुविधा उपलब्ध हुने भएको छ । अहिले महामारीको बेलामा भिडियो कलको चलन एकदमै बढेको छ । जसको फाइदा जूम र फेसबुक जस्ता कम्पनीले उठाएका छन् ।

ह्वाट्सएपले पनि ग्रुप कलमा मान्छेको सङ्ख्या चार देखि आठ जनाले बढाएको छ । अब ह्वाट्सएपको डेक्सटप भर्सनमा भ्वाईस तथा भिडियो कल गर्न मिल्ने सुविधा आउँदै छ ।

यो डेक्सटप साइटमा कल गर्दा अर्को विन्डो खुल्छ जसको प्रयोगले कल म्यानेज गर्न सकिन्छ । तर यो नयाँ फिचर नआँउदै पनि डेक्सटप साइटबाट कल गर्न भने सम्भव नै छ ।

यसको लागी अहिले भने सर्टकट प्रयोग गरेर फेसबुक मेसेन्जर रुम बनाउनु पर्ने हुन्छ । तर यो नयाँ फिचर आएपछि भने हामी त्यही एपबाट कल गर्न मिल्ने हुन्छ ।

यो फिचर अहिले परीक्षणकै क्रममा रहेको छ । यो फिचर कहिलेबाट उपलब्ध हुन्छ त्यो भने कुनै जानकारी दिइएको छैन् ।

समाचार

२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने

एनसेल र न्यू आईटी भेन्चरसँगको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका म्युजिक नेप…

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छा…

सामसङका अध्यक्ष ली कुन हीको निधन

फोटोः रोयटर्स


विश्वको लोकप्रिय इल…

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्ताहरुलाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने भए…

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर पहिलो एआरले चल्ने कला केन्द्…

नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक

मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफ…

आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक

ओपोले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ …

सामसङले हाई ईण्ड फोनहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने 

सामसङले अब आफ्नो नयाँ मोडेलहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने भएको छ …

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक भएको छ । फेसबुक डेटिङ भ्याल…

‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा, दशैँपछि कार्ड वितरण गर्ने तयारी

व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका ल…

राष्ट्रिय जनगणना: यसरी हुँदैं छ प्रविधिको प्रयोग

राष्ट्रिय जनगणना-२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा …

सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत् डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सा…

माछापुच्छ्रे बैंकको मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल …

क्लिन फिडका कारण केही विदेशी च्यानलहरु अवरुद्ध हुने  

शुक्रबार  राति १२ बजेपछि लागु हुन लागेको क्लिन फिडका कारण केही विदेशी च्यानल अवर…

मेगा बैंकको डिजिटल दक्षिणा अफर, पैसा पठाउँदा तीनसय रुपैयाँ क्यासब्याक

मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक  अफर ल्…