समाचार
फेसबुकमार्फत १० लाख ठगी गर्ने युवक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका-४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी रु दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ । रासस
समाचार
सामसङको फोल्डिङ फोन जेड फोल्ड ३ आगामी जुनमा सार्वजनिक हुन सक्ने
सामसङको पहिलो फोल्डिङ फोनले धेरै सफलता पाएन । पहिलो फोनले सफलता नपाएता पनि साम…
राष्ट्रिय आविष्कार केन्द्रले बनायो ब्याट्रीबाट चल्ने ‘गुड्ने बुथ’
राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्ने बुथ बनाएको छ । सो बु…
अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने
अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सवारी नियम उल्लंघन गरेवापत चा…
फोन पेको ‘क्युआरमा उपहार’ योजना, बम्परमा यमाहाको स्कुटर जित्न सकिने
फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यू…
ट्रुकलर जस्तै एपमा काम गर्दैं गूगल
गूगलले गोप्य रुपमा ट्रुकलर जस्तै एपको निर्माण गरिरहेको छ । जसलाई ‘गूगल कल’ भनिने…
माइक्रोसफ्ट टिम्समा अब २४ घण्टा निःशूल्क कल गर्न सकिने
माइक्रोसफ्ट टिम्सले दिनभर निःशूल्क भिडियो तथा भ्वाइस कल गर्न मिल्ने सुविधा दिन थालेक…
ओपोद्वारा फुलपाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक
ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मा…
म्यासेजिङ एप ह्वाट्सएपमा ‘म्युट भिडियो’ शेयर गर्न मिल्ने फिचर आउँदै
म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिच…
सेञ्चुरी बैंकमा अब अनलाइनबाटै खाता खोल्न सकिने
कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधान…
अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत
सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला…
साओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर वान
साओमीले आज आईडीसीको पछिल्लो वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक…
प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन
प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन भएको…
कञ्चनपुरमा पहिलोपटक ‘गोप्रो क्यामेरा’, क्यामेरा भिरेर ‘फिल्ड’ मा प्रहरी
कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्य…
कोरोनाको खोप खरिद गर्न ७० अर्ब लाग्ने आकलन
सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन…
गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउँदै
गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउने भएको छ । गूगल म्यासेज एपमा …