कीवर्डहरू -

समाचार

मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर

गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं कुराकानी गरिरहेका छन्, जसले उनीहरूको स्क्रीनटाइम बढाइरहेको छ र उनीहरूको मानसिक स्वास्थ्यमा असर पारिरहेको छ।

ओपनएआईले अब एउटा यस्तो फिचर ल्याएको छ, जसले प्रयोगकर्तालाई लामो कुराकानीको क्रममा ब्रेक लिन सम्झाउनेछ। ओपनएआईका अनुसार, यसले प्रयोगकर्ता र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बीच स्वस्थ र सन्तुलित सम्बन्ध कायम गर्न मद्दत गर्नेछ। कम्पनीको भनाइमा, यो फिचर प्रयोगकर्ता अनुभव सुधार्ने मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि ध्यानमा राखेर तयार गरिएको हो।

नयाँ रिमाइन्डर फिचर नोटिफिकेसनको रूपमा आउनेछ। कुराकानीको क्रममा प्रयोगकर्तालाई एउटा पप–अप सन्देश देखिनेछ, जसमा लेखिनेछ 'बस चेक–इन गर्दैछु, के यो ब्रेक लिन उपयुक्त समय हो?'

प्रयोगकर्ताले चाहेमा सोही समयमा कुराकानी जारी राख्न सक्नेछन् वा अलिकति ब्रेक लिन सक्नेछन्। यो सुविधा केही हदसम्म निन्टेन्डो जस्ता गेमहरूमा जस्तै हो, जहाँ लामो समयसम्म खेल्दा प्रयोगकर्तालाई रोक्न सल्लाह दिइन्छ ताकि उनीहरू आफैंमा ध्यान दिन सकून्।

ओपनएआईले यो परिवर्तन ती रिपोर्टहरूपछि गरेको हो, जसमा देखिएको थियो कि च्याटजीपीटीका उत्तरहरू कहिलेकाहीं आवश्यकता भन्दा बढी सहमतिमा झुक्ने वा गलत जानकारी दिने गर्छन्। अब नयाँ ब्रेक रिमाइन्डर फिचरले प्रयोगकर्ता र एआईबीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले कुराकानीलाई बढी व्यवहारिक र जिम्मेवार बनाउन सक्छ।
 

समाचार

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्स भयो नवौं, जित्यो १ करोड ७८ लाख बढी पुरस्कार

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ । 

चीनको ‘मर्निन’ ह्यूमनोइड रोबोटले मानिसको सहयोगबिना खोल्यो गाडीको ढोका

चीनले रोबोटिक्स क्षेत्रमा विगत केही वर्षमा निकै प्रगति गरेको छ। त्यहाँका रोबोटहरू यस्ता काम गरिरहेका छन्, जसको कल्पना पनि गर्न गा…

इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य

इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्…

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी, थापालाई टिभीएस बाइक

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान स…

स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित

एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …

आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह

एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…

शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।

नेपाल स्टक एक्सचेन्…

ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष

सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।

सरकारले राजपत्रमा प्…

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगर…

एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त

जाब्बोर कायुमोभले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट र…

गूगलको एआई मोड इन सर्चमा पीडीएफ एनालिसिस, क्यानभास टूल र सर्च लाइभ भिडियो इनपुट सुविधा आउँदै

गूगलले आफ्नो एआई मोड इन सर्चमा धेरै नयाँ अपडेटहरू घोषणा गरेको छ । गूगलले प्रयोगकर्ताका लागि पीडीएफ डकुमेन्टहरू स्क्यान गरी प्रश्…

सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट प्रेरणा लिने

एप्पलले धेरै समयदेखि आफ्नो ४ – मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टह…

३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो

टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालक…

टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप

नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…