समाचार
लाखौंले प्रयोग गर्छन् यी कमजोर पासवर्ड, तपाईले पनि गर्नुभएको छ भने तत्काल परिवर्तन गर्नुहोस्
आजको डिजिटल युगमा, हामी सबैले पासवर्डहरू प्रयोग गरेर आफ्नो व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षा गर्छौँ ।
चाहे त्यो स्मार्टफोन, जिमेल, अनलाइन बैंकिङ, वा सामाजिक सञ्जाल अकाउन्ट हुन्, पासवर्ड हाम्रो जानकारी सुरक्षित राख्नका लागि आवश्यक हुन्छ ।
तर कमजोर पासवर्डहरूका कारण धेरै खाताहरू ह्याक हुने गरेका छन् र डेटा चोरीका घटनाहरू बढिरहेका छन् । नर्ड भीपीएनको हालैको साइबर सुरक्षा रिपोर्ट अनुसार, आज पनि लाखौँ मानिसहरूले असुरक्षित र कमजोर पासवर्डहरू प्रयोग गरिरहेका छन् ।
यी पासवर्डहरूको प्रयोग तत्काल रोक्नुहोस्
१२३४५६ – ५० करोडभन्दा बढी पटक चोरी भएको ।
१२३४५६७८९ – २० करोडभन्दा बढी डेटा लीकमा समावेश ।
१२३४ – ४५ लाख पटक ह्याक भएको ।
१२३४५६७८ – ९८ लाख पटक चोरी भएको ।
१२३४५ – ५० लाख पटक चोरिएको ।
password – १ करोड पटक ह्याक भएको ।
११११११ – ५४ लाख पटक चोरी भएको ।
admin – ५० लाख पटक ह्याक भएको ।
१२३१२३ – ४३ लाख पटक चोरी भएको ।
abc१२३ – ४२ लाख पटक डेटा लीकमा समावेश ।
यदि तपाईं यी मध्ये कुनै पनि पासवर्ड आफ्नो बैंकिङ वा सामाजिक सञ्जाल खाताहरूका लागि प्रयोग गर्दै हुनुहुन्छ भने, तुरुन्तै परिवर्तन गर्नुहोस् । यी पासवर्डहरू सजिलै अनुमान गर्न सकिन्छ, जसका कारण साइबर अपराधीहरूले तपाईंको निजी डेटा चोरी गर्न सक्छन् ।
सुरक्षित पासवर्ड बनाउने उपाय
- मजबुत र अद्वितीय पासवर्ड राख्नुहोस् ।
- छोटो र सामान्य पासवर्डहरू प्रयोग नगर्नुहोस् ।
- आफ्नो नाम, जन्ममिति, मोबाइल नम्बर वा अन्य सजिलै अनुमान गर्न सकिने जानकारी प्रयोग नगर्नुहोस् ।
- संख्या, साना–ठूला अक्षरहरू, र विशेष चिन्हहरू (!@#$%^&*) मिसाएर पासवर्ड बनाउनुहोस्।
- हरेक प्लेटफर्मका लागि फरक–फरक पासवर्ड प्रयोग गर्नुहोस् ।
- आफ्नो पासवर्ड समय–समयमा परिवर्तन गर्दै जानुहोस् ।
समाचार
नयाँ म्याकबुक एयर र आइप्याड सार्वजनिक गरेपछि एप्पलले बजारबाट हटायो पुराना मोडेलहरू
एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको…
ह्वावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद
ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाड…
वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता
ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…
विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’
४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…
माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी
माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…
अमेरिकी न्याय विभागको कडा पहल: गूगललाई क्रोम ब्राउजर बेच्नुपर्ने माग
अमेरिकी न्याय विभाग (डिओजे) ले गूगलको एकाधिकार कम गर्न अदालतसँग आग्रह गर्दै गूगललाई आफ्नो वेब ब्राउजर क्रोम बेच्नुपर्ने माग गरेक…
सीप अनुसारको रोजगारी र कमाइ नहुँदा आईटी पढेका युवा पनि विदेशिँदै
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ। बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ। गाउँ सुनसान पारेर शहरमा भवि…
सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस
सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । ता…
ह्वावेद्वारा एमडब्लुसीमा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण
बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । कार्यक्रमबाट कम्…
डेटा नहुँदा पनि एनसेल प्रयोगकर्ताले अब खल्तीबाट रिचार्ज गर्न र प्याक लिन सक्ने
एनसेल प्रयोगकर्ताले अब ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण…
किशोरीहरूलाई अन्तरिक्ष विज्ञान बारे सिकाउने परियोजना ‘शक्तिस्याट’, नेपालबाट कसरी हुने सहभागी ?
भारतको एरोस्पेश स्टार्टअप स्पेश किड्ज इन्डियाले विश्वभरका महिलाहरूलाई अन्तरिक्ष विज्ञान र प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्ने लक्ष्यसहित …
दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदा…
एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त
एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । यसअघि ग्रुपको अध्यक्षमा कम्पनीका संस्थापक विश्वास ढकाल कार्यरत थिए । &…
एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ
विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षलाई दोषी ठ…