अफर
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने
एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुष २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।
यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ ।
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो ।
अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
अफर
भाइबरमार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक
विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयज…
नेपाल टेलिकमले रिचार्ज गर्दा डाटा बोनस दिने, कति रिचार्जमा कति पाइन्छ बोनस डाटा ?
नेपाल टेलिकमले विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पन…
एनटी फाइबरबाट टेलिफोन सेवा प्रयोग गरिरहेका सेवाग्राहीलाई एक महिना निःशुल्क डाटा सुविधा
एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निः…
५ हजार बढी व्यवसायीले प्रयोग गर्छन् खल्तीको पेमेन्ट गेटवे सेवा
खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँ…
खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका
डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ । बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना…
हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने
नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहक…
वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस अन्तर्गत अब नयाँ ग्राहकले ५० …
लक्ष्मीको रुपमा महिला सदस्यलाई अपनाएको देखाएर भिडियो बनाइ लक्ष्मी बैंकबाट ५० हजार रुपैयाँसम्म जित्न सकिने
नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभिय…
हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने
डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डि…
दराज ११.११ योजनामा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट
सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले…
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बोहोराले जिते १ लाख पुरस्कार
डिशहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह…
कात्तिक २५ बाट सुरु हुुँदै दराजको ११ः११ सेलको छैटौँ संस्करण
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेदेखि …
भायानेटको ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर, अरूलाई रेफर गर्दा निःशुल्क इन्टरनेट
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ को घोषणा गरेको छ ।…
खल्तीबाट फोन पे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा ५० हजार जित्ने मौका
खल्तीले चाडपर्वको माहोललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यानमार्फत हुने भुक्तानमा उपहार उपलब्ध गराएको छ ।
एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन
टेक स्टुडियोले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउने गरी तिहार अफर ल्याएको छ ।