कीवर्डहरू -

अफर

डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने

दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । तिहार र छठ पर्वलाई मध्यनजर गर्दै डिशहोमले फाइबरनेट अफरको समय थप गरेको छ । 

अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ ।

अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।       

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाई वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले आग्रह गरेको छ । 

 

 

अफर

एनसेलको दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाइने

चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा  डेटा बोनस…

नेपाल लाइफको दशैंलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरु…

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक

सैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिश…

नमस्ते पेमार्फत उडान टिकट बुकिङ गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

यस दशैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्…

इसेवाको दशैं तिहार अफर, कारोबार गर्दा टुर प्याकेज, स्मार्टफोन र ३ वटा मोटरसाइकल जित्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै इसेवा डिजिटल उत्सव हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।

प्लस साइज नेपाल डटकमको ‘ज्याकपट सेल’, हरेक दिन ५ जनाले पाँच रूपैयाँमै सामान पाउने

फेसन ब्राण्ड अनलाइन सपिङ प्लेटफर्म प्लस साइज नेपाल डटकमले दशैंको अवसरमा नयाँ अफर ‘ज्याकपट सेल’ ल्याएको छ । 

ज्याकप सेल अन्तर्गत प्…

इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर

आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इ…

डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने

दसैँको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने भएका छन् । घटस्थापनाको …

नेपाल टेलिकमको दशैं अफर, ७८९ रूपैयाँमा ३० जीबी डेटा, ६०० मिनेट कल र २०० एसएमएस

नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुक…

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने

नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्…

साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने

साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…

विद्यार्थीका लागि टेलिकमको अफर, मासिक ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५ जीबी डेटा र बल्क एसएमएस

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्…