दूरसंचार
नेपाल टेलिकमको सर्भर ह्याक
नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । सर्भर ह्याक भएको जानकारी पाएपछि टेलिकमले उक्त सर्भर सटडाउन गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमको सर्भर ह्याक भएको आज दिउँसो मात्रै थाहा पाएको बताए ।
‘ह्याक भएको सुनेपछि हामीले शंकाको भरमा एउटा सर्भर सटडाउन गरेका छौं,’ जोशीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो सर्भर अहिले खासै त्यति प्रयोग नभएको भएर सटडाउन गर्न सजिलो भयो ।’
उक्त ह्याकबाट डेटा नै चोरी भएको हो की होइन छानबिन गर्नुपर्ने उनले बताए । छानबीन प्रक्रिया प्रारम्भ भएको जोशीले बताए । अहिलेसम्म त्यस्तो कुनै असर नदेखिएको उनले जानकारी दिए ।
दूरसंचार
युरो कपले नेपाली इन्टरनेट ट्राफिकमा नयाँ ‘रेकर्ड’, प्रतिसेकेन्ड ४९ जीबीसम्म पुग्यो
फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अम…
बुटवल र बर्दिवास उपलब्ध भयो डिशहोम फाइबर नेट, जडान गर्दा टिभीको सब्सक्रिप्सन निःशुल्क
डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र ब…
मोबाइलको पहुँच गाउँगाउँमा पुग्दा ९० प्रतिशतले चलाउन थाले ब्रोडव्यान्ड इन्टरनेट
मुलुकमा मोबाइलको पहुँच गाउँगाउँमा पुगेपछि आममानिसमा इन्टरनेटको पहुँच विस्तार भएको छ । मोबाइल नेटवर्कको विस्तार र…
के साउन १ देखि नै दर्ता नभएका मोबाइल चल्दैनन् ? यस्तो छ तयारी
सरकारले आगामी साउन १ देखि अवैधरुपमा चलेका मोबाइल बन्द गर्ने भनेर मोबाइल डिभाइस …
फोरजी चलाउनेको संख्या ७८ लाख नाघ्यो, एनसेलका मात्र ५० लाख
चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) चलाउनको संख्या ७८ लाखबाट माथि लागेको छ । मुलुकमा तीनवटा मोबाइल सेवा प्रदाय…
एक वर्षमा ५० लाख व्यक्ति जोडिए ब्रोडव्यान्ड इन्टरनेटमा
पछिल्लो एक वर्षदेखि मुलुक कोराना संक्रमणबाट गुज्रिरहेको छ । कोरोना संक्रमणले एकाति…
साढे ३ घण्टापछि सुचारू भयो टेलिकमको मोबाइल सेवा
नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानद…
नेपाल टेलिकमको मोबाइल सेवामा समस्या
नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानदेखि टेलिकमको…
सुबिसुले बनायो ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क
सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर …
‘भुक्तानी सेवा प्रदायक सञ्चालन गर्न एनसेलले कुनै निर्णय लिएको छैन’
निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलले भुक्तानी सेवा प्रदायकको रुपमा (मोबाइल वालेट) सञ्चालन गर्न कुनै पन…
टेलिकम सामग्रीको आयात ७२ प्रतिशतले वृद्धि, दश महिनामा ४१ अर्बका भित्रिए
मुलुकमा पछिल्लो दश महिनामा टेलिकमसँग सम्बनिधत सामग्री र यसका पार्टस्हरुको आयात ह्वात्तै बढेको छ । मुलुकमा सूचना तथा…
तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध
‘म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा…
बाढी पहिरोका कारण दूरसञ्चार सेवामा समस्या देखिए जानकारी गराउन प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोका कारण कुनै क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट…
आजिआटा र गुगल क्लाउडबीच रणनीतिक साझेदारी, यो वर्षको अन्ततिर एनसेल गुगल क्लाउडमा जोडिने
मोबाइल सेवा प्रदायक एनसेलको मलेसियन माउ कम्पनी आजिआटा र गुगल क्लाउडबीच रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ । यो…
अब नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न सकिने, दुई कम्पनीले पाए अनुमति
अब नेपाली आकाशमा उड्ने विदेशी एयरलाइन्सका यात्रुले इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।