दूरसंचार
टेलिकमको मोबाइलमा समस्या, मिस्ड कल आउने, नबोल्ने र पैसा काटिने
विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको छ ।
साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।
यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमको आग्रह गरेको छ ।
सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको टेलिकमले जनाएको छ ।
साथै अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहनु हुन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न सकिने बताइएको छ ।
दूरसंचार
एक हजार ६ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइब…
एसईई दिएकालाई १ रूपैयाँमा एनसेलको पहिलो सीम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा सुविधा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्य…
प्राधिकरणले सार्वजनिक स्थानमा पुर्याएको इन्टरनेट गुणस्तरहीन, हचुवाको भरमा सवा ४ अर्ब खर्च
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सार्वजनिक स्थाल तथा संस्थाहरुमा विस्तार गरेको इन्टरेनट चल्न नसक्ने र गुणनस्तरहीन रह…
नेपाल टेलिकम र कर्मचारी ट्रेड युनियनहरूबीच २९ बुँदे सहमति, कुन कुन विषयमा भयो सहमति ?
नेपाल टेलिकमको व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनबीच शुक्रबार राती सहमति भएको …
एनसेलको प्रति ग्राहक डेटा खपत ९० प्रतिशतले वृद्धि
निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको प्रति ग्राहक डेटा खपतमा उल्लेख्य वृद्धि भएको छ ।
…
एनसेलको आम्दानी १ अर्बभन्दा बढीले वृद्धि
निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा सुधार भएको छ । एनसेलले यस वर्षको दोस्रो त्रैमासिकमा आफ्न…
१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अ…
नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै
झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।…
हुम्लाको अदानचुली गाउँपालिकामा एक सातादेखि इन्टरनेट अवरुद्ध, बैंकिङ कारोवार ठप्प
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरु…
७५ प्रतिशत सरकारी इमेल लग–इन नै भएनन्, प्रति इमेल १० हजार खर्च
सरकारी निकायमा कार्यरत कर्मचारीको लागि भनेर हजारौं इमेलको लाइसेन्स र सुरक्षामा वर्षेनी करोडौं खर्च भए पनि ति इमेलक…
टेलिकम ट्रेड युनियन कर्मचारीले आन्दोलनमै बिताए एक महिना, समाधानको टुङगो छैन
मुलुकको अग्रहणी सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकममा एक महिनाभन्दा लामो समयदेखि आन्दोलन जारी छ ।
…नयाँ प्रविधिले हुलाक संकटमा, तीन वर्षमा आधाले घट्यो प्रयोग
पछिल्लो समयमा विश्वव्यापीरुपमा भएको सूचना तथा सञ्चार प्रविधिको विकासले परम्परागत रुपमा चल्दै आएको सञ्चारको माध्यम हुल…
कुन कुन ठाउँमा पुग्यो डिशहोम फाइबर नेट ?
डिशहोमको फाइबर नेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार भएको छ । छिटो, सस्तो र भ…
लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै आइस्पानले दर्ता गर्यो उजुरी
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राध…
आइस्पानले भन्योः भरतपुरमा सुनियोजित रूपमा इन्टरनेटको तार काट्ने कार्य निन्दनीय छ
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले बागमति प्रदेशको नेपाल विद्युत प्राधिकरण…