कीवर्डहरू -

अपडेट

इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण

इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौंका वीर बहादुर तामाङललाई हालै राजधानीमा आयोजित विशेष समारोहका बिच इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा एलेगान्ते १५० हस्तान्तरण गरिएको हो ।

गत सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मको अवधिका लागि प्रारम्भमा योजना गरिएको इनफिनिक्स दशैं धमाकाले नोभेम्बर ३ सम्म कार्यक्रमलाई लम्ब्याएको थियो ।

त्यसले ठूलो संख्यामा सहभागीहरूलाई आकर्षित गर्दै कार्यक्रमप्रति उत्साह बढाएको कम्पनीको भनाइ छ। 

अपडेट

चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला सुरू

चलचित्र विकास बोर्डको आयोजनामा पुस ८ गतेदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्ड…

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…

क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका

क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…

गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?

गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…

अंग्रेजी नयाँ वर्षको अवसरमा दराजको १.१ न्यू इयर मेगा सेल, निःशुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भए…

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…

फोनपेको ‘नेट सेट गो’ अभियान, इन्टरनेटको बिल तिर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर

फोनपेले ‘नेट सेट गो’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा…

कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्‍याएपछि सेवा अवर…

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सु…

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलम…

फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…

शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क

शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन

हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री …

सचेतना नहुँदा नेपालमा अनलाइन यौन दुर्व्यवहार र साइबर बुलिङका घटना बढ्दै

तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिक…