कीवर्डहरू -

अपडेट

एलआरआई स्कुलले पायो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४

लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्राप्त गरेको छ । 

शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा काठमाडौंको एलआरआई स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका निजी क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यो वर्ष प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएको एलआरआई स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड पाएको छ । 

काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलमा ९७ डेक्स्टप कम्प्युटर, ४० ल्यापटप, ५० मोबाइल, ट्याबलेट, इन्टर्याक्टिभ ह्वाइट बोर्ड, ५७ प्रोजेक्टर, भिडियो क्यामेरा, ३१ टिभी, २६२ सिसिटिभी, एलईडी डिस्प्ले थिएटर रहेका छन् । 

सफ्टवेयरतर्फ स्कुलले एलआरआई मोबाइल एप, अफिस ३६०, क्यान्भा, कुमोन एप, आईड्रो, ई-पुस्तकालय लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रयोग गरिरहेको छ ।

अत्याधुनिक कम्प्युटर ल्याब, एआई एण्ड रोबोटिक्स ल्याब रहेको विद्यालयले कोडिङ, एआई, रोबोटिक्स, साइबर सेक्युरिटी, ग्राफिक डिजाइनिङ लगायत समेत पढाउँदै आएको छ । 


 

अपडेट

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स न…

एलन मस्कले छेडेको बहस: के ह्यासट्यागको युग समाप्त हुँदैछ ?

ह्यासट्यागको प्रयोग सन् २००७ देखि सामाजिक सञ्जालमा प्रमुख रूपमा हुँदै आएको छ । फेसबुकदेखि इन्स्टाग्राम र एक्ससम्म पनि ह्यासट्यागको व्…

सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने १००० जनाले पाए एनपीएलको टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले १००० टिकट वितरण गरेको छ। 

५ हजारसम्मको नगद तथा उपहार दिने भन्दै गरिएको प्रचार झुटो हो: नेपाल टेलिकम

नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रूपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको…

च्याटजीपीटी सर्च: नयाँ फिचरहरूको साथ निःशुल्क उपलब्ध, गूगल क्रोमभन्दा फरक र प्रभावकारी

च्याटजीपीटी सर्च अब पहिलेभन्दा अझै एडभान्स भएको छ । केही दिनअगाडि मात्र कम्पनीले यसमा धेरै नयाँ फिचरहरू समावेश गरेको छ । च्याट…

बाजुराको पार्वती माविलाई इसेवा मनी ट्रान्सफरले हस्तान्तर गर्‍यो शैक्षिक सामग्री र ल्यापटप

ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको पार्वती माध्यमिक विद्यालयलाई शैक्…

एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

एनसेल सबै भन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानग…

च्याटजीपीटी सर्च सार्वजनिक, एडभान्स्ड भ्वाइस मोडसहित सर्च अनुभवमा परिवर्तन

ओपनएआईले आफ्नो सर्च इन्जिन च्याटजीपीटी सर्च अब सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ । अब ती सबै प्रयोगकर्ताहरूले च्याटजीपीटी …

नेपालपे इन्स्ट्यान्टबाट फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबद्र्घनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारो…

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन् । 

गुगलको एआई जेमिनाईले विद्यार्थीलाई पठायो धम्कीपूर्ण सन्देश: 'तिमी धर्तीको बोझ हौ... मरेर जाऊ'

गुगलको एआई च्याटबट जेमिनाई अहिले विश्वभर चर्चामा छ । धेरैजसो मानिसहरू यसलाई जानकारी खोज्न प्रयोग गर्छन् । यसैबीच, अमेरिकाको मि…

बागलुङका ग्रामीण विद्यालयहरूमा डिजिटल सशक्तीकरण: आईसीटी स्रोत हस्तान्तरण समारोह सम्पन्न

बागलुङका ग्रामीण विद्यालयहरूमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी स्रोतको हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । श्री जनप्रिय आ…

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन कन्टेन्ट क्रियटरहरूसँग कार्यक्रमको…

एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य

एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा …

स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटको सुझाव

स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटले सुझाव दिएको पाइएको छ । बीबीसीको एक रिपोर्ट अनुसार १७ वर्षिय …